नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • अत्यधिक चिसोका कारण कोहलपुरका विद्यालयमा जाडो बिदा
अत्यधिक चिसोका कारण कोहलपुरका विद्यालयमा जाडो बिदा
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस ९, २०८२ बागेश्वरी पोस्ट
अत्यधिक चिसोका कारण कोहलपुरका विद्यालयमा जाडो बिदा

कोहलपुर। अत्यधिक चिसोका कारण मौसम प्रतिकूल बन्दै गएको भन्दै कोहलपुर नगरपालिकाभित्रका विद्यालयहरूको पठनपाठन अस्थायी रूपमा बन्द गरिने भएको छ।

मौसमको अवस्थालाई मध्यनजर गर्दै प्राप्त सुझावका आधारमा नगरपालिका भित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरूमा २०८२ साल पौष ०९ र ११ गते पठनपाठन बन्द गर्न अनुरोध गरिएको हो।

नगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको जनाएको छ। मौसममा सुधार आएमा आइतबारदेखि नियमित रूपमा पठनपाठन सुचारु हुने जानकारी पनि गराइएको छ।

सम्बन्धित सबै विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई यस निर्णयको पालना गर्न नगरपालिकाले अनुरोध गरेको छ।


प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अत्यधिक चिसोका कारण कोहलपुरका विद्यालयमा जाडो बिदा
अत्यधिक चिसोका कारण कोहलपुरका विद्यालयमा जाडो बिदा
प्याब्सन बाँकेको दोस्रो जिल्ला परिषद् भेला सफलतापूर्वक सम्पन्न
प्याब्सन बाँकेको दोस्रो जिल्ला परिषद् भेला सफलतापूर्वक सम्पन्न
नेपालगन्जका विद्यालयमा शुक्रवारदेखि जाडो विदा
नेपालगन्जका विद्यालयमा शुक्रवारदेखि जाडो विदा
मंगल प्रसादका विद्यार्थीलाई उद्घोषण तालिम
मंगल प्रसादका विद्यार्थीलाई उद्घोषण तालिम
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP