नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • सिद्धार्थ विद्या सदनमा १०१ जना विद्यार्थीको भर्ना तथा रजिस्ट्रेसन
सिद्धार्थ विद्या सदनमा १०१ जना विद्यार्थीको भर्ना तथा रजिस्ट्रेसन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ९, २०८२ बागेश्वरी पोस्ट
सिद्धार्थ विद्या सदनमा १०१ जना विद्यार्थीको भर्ना तथा रजिस्ट्रेसन

नेपालगञ्ज । सिद्धार्थ विद्या सदन स्कुलले १०१ जना विद्यार्थीको भर्ना तथा रजिस्ट्रेसन गरेको छ । सरस्वती पूजाको दिन आज बालबालिकाहरुलाई अक्षरारम्भ गराइएको छ । विद्यालयका सहायक प्रिन्सिपल प्रविण गिरीका अनुसार आफ्ना सन्तानलाई विद्यालय पुर्‍याएर अक्षर चिनाउने कार्यमा अभिभावकहरुको उत्साहप्रद सहभागिता थियो । नेपालगञ्ज-६ फुल्टेक्रास्थित सिद्धार्थमा कक्षा नर्सरीदेखि १२ सम्म अध्यापन गराइन्छ । 

सरस्वतीलाई विद्या र बुद्धिकी अधिष्ठात्री देवी मानिने भएकाले आजको दिन विद्यालय नगएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन रहँदै आएको छ । अक्षरारम्भ गरेमा बालबालिकामा ज्ञान र विवेकको विकास हुने जनविश्वास छ । आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी देशभर श्रद्धा र भक्तिपूर्वक मनाएको छ । हिन्दु धर्मावलम्बीहरूले विद्याकी देवी सरस्वतीको पूजा–आराधना गर्दै यस पर्वलाई विशेष उत्सवका रूपमा मनाएका छन् ।

सूर्य उत्तरायणतर्फ लाग्ने र वसन्त ऋतुको सुरुवात हुने विश्वासका कारण यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । विद्या, कला र सिर्जनाको प्रतिक मानिने सरस्वती देवीको पूजा विशेष गरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार तथा पत्रकारहरूले गर्ने परम्परा छ । आज कलम, कापी, पुस्तक, वाद्ययन्त्र लगायत शैक्षिक तथा सिर्जनात्मक सामग्रीलाई देवी सरस्वतीको प्रतिक मानी पूजा गरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  २१:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP