नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, माघ १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • प्रभात मेमोरियल स्कूल नेपालगन्जको खेलकूद सप्ताह सुरु
प्रभात मेमोरियल स्कूल नेपालगन्जको खेलकूद सप्ताह सुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ १३, २०८२ बागेश्वरी पोस्ट
प्रभात मेमोरियल स्कूल नेपालगन्जको खेलकूद सप्ताह सुरु

नेपालगन्ज । प्रभात मेमोरियल स्कूल नेपालगन्जले शैक्षिक कार्यक्रम २०८२ अन्तर्गत आयोजना गरेको चार दिने वार्षिक खेलकूद सप्ताह आजदेखि औपचारिक रूपमा सुरु गरेको छ । विद्यालय स्थापना दिवसको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको खेलकूद सप्ताहको उद्घाटन विद्यालयका प्रिन्सिपल गौरव गिरी तथा विद्यालय सञ्चालक समिति सदस्य विक्रम राज विष्टले संयुक्त रूपमा गर्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रिन्सिपल गिरीले खेलकूद गतिविधिले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्तीका साथै मानसिक सन्तुलन, अनुशासन, नेतृत्व क्षमता र आत्मविश्वासको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । उहाँले शैक्षिक उपलब्धिसँगै सह–पाठ्यक्रम गतिविधिलाई समान महत्व दिँदै विद्यालयले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा विशेष जोड दिँदै आएको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा सञ्चालक समिति सदस्य विष्टले खेलकूद सप्ताहले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धा, सहकार्य र खेल भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । खेलकूद सप्ताहमा विद्यालयका पूर्व–प्राथमिक, प्राथमिक (कक्षा १–५), आधारभूत (कक्षा ६–८) तथा माध्यमिक (कक्षा ९–१२) तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत लङ जम्प, रिले दौड, भलिबल, फुटसल, इनडोर खेल लगायत विभिन्न व्यक्तिगत तथा समूहगत खेलहरू समावेश गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय प्रशासनका अनुसार खेलकूद सप्ताह माघ १३ देखि १६ गतेसम्म सञ्चालन हुनेछ । खेल अवधिभर विभिन्न तहका विद्यार्थीहरूबीच प्रतिस्पर्धात्मक तथा मैत्रीपूर्ण खेलहरू सञ्चालन गरिनेछ भने उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समापन समारोहमा सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी दिइएको छ ।

गुणस्तरीय शिक्षा, अनुशासन तथा सह–पाठ्यक्रम गतिविधिमा विशेष ध्यान दिँदै आएको प्रभात मेमोरियल स्कूलले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक तथा खेलकूदमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।

15-1769524471.jpg

18-1769524471.jpg

15-1769524471.jpg

17-1769524470.jpg

12-1769524458.jpg

8-1769524450.jpg

7-1769524453.jpg

9-1769524453.jpg

10-1769524454.jpg

622609026_1395365968817044_7993244405118405714_n-1769524489.jpg

13-1769524466.jpg

14-1769524464.jpg

5-1769524447.jpg

2-1769524446.jpg

4-1769524449.jpg

6-1769524448.jpg


प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  २०:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रभात मेमोरियल स्कूल नेपालगन्जको खेलकूद सप्ताह सुरु
प्रभात मेमोरियल स्कूल नेपालगन्जको खेलकूद सप्ताह सुरु
सिद्धार्थ विद्या सदनमा १०१ जना विद्यार्थीको भर्ना तथा रजिस्ट्रेसन
सिद्धार्थ विद्या सदनमा १०१ जना विद्यार्थीको भर्ना तथा रजिस्ट्रेसन
ह्याप्पी होप इंग्लिश मिडियम स्कूलले मनायो अठारौं बार्षिकोत्सब
ह्याप्पी होप इंग्लिश मिडियम स्कूलले मनायो अठारौं बार्षिकोत्सब
बाँकेमा भब्य ३५औं प्याब्सन डेः उत्कृष्ट विद्यार्थी, शिक्षक र १२ विधामा विभिन्न ब्यक्तिलाई सम्मान
बाँकेमा भब्य ३५औं प्याब्सन डेः उत्कृष्ट विद्यार्थी, शिक्षक र १२ विधामा विभिन्न ब्यक्तिलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP