नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, माघ २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २३, २०८२ बागेश्वरी पोस्ट
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु

बैतडी । बैतडीमा जन्ती बस दुर्घटनामा मृतकको संख्या १३ पुगेको छ । बिहीबार राति करिब साढे ७ बजे पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर घर फर्किंदै गरेको सु. प्र ०२–००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडबाट सडकबाट करिब सय मिटर तल खस्दा ठूलो मानवीय क्षति भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरू सबै बेहुलाको परिवार र नजिकका आफन्त रहेका छन् । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ४२ वर्षीय नरेशराज जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, २४ वर्षीय वसन्त जोशी, १७ वर्षीय विसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी र ४६ वर्षीय किसनदत्त जोशी रहेका छन् । त्यस्तै जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय वसन्तराज रतला, केदारस्यूँ गाउँपालिका–७ का २७ वर्षीय केशवराज भट्ट र ६० वर्षीय मोहनदेव भट्ट, पुर्चौडी नगरपालिका–७ की १४ वर्षीया सुशील जोशी तथा ४० वर्षीया पुष्पा अवस्थीको पनि मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा १४ वर्षीया उर्मिला जोशी, ५२ वर्षीय नन्दलाल कोइराला, ४५ वर्षीय धनपती अवस्थी, ४६ वर्षीया चन्द्रा अवस्थी, ४७ वर्षीया कलबती अवस्थी, १७ वर्षीय पुष्करराज जोशी, प्रतिभा जोशी, ४६ वर्षीय बिजयराज जोशी, १३ वर्षीय प्रेमराज जोशी, १७ वर्षीया छतेश्वरी जोशी, ४० वर्षीय हरि बोहरा, १३ वर्षीय प्रतिक जोशी, १४ वर्षीया रेनुका जोशी, ३७ वर्षीया सरिता अवस्थी, ४६ वर्षीय पदमराज जोशी, २१ वर्षीय दिनेश जोशी, ११ वर्षीय अमृत जोशी, ८ वर्षीय प्रबेश जोशी, १२ वर्षीया मनिषा जोशी, ५५ वर्षीय गेहेन्द्रराज जोशी, ६० वर्षीय शंकरदत्त जोशी, ५८ वर्षीया रगुना अवस्थी, १७ वर्षीया आरति जोशी, ५० वर्षीय कृष्णदत्त जोशी, २२ वर्षीय मनोज जोशी, ३८ वर्षीय बिरबहादुर धामी, ३१ वर्षीया कृष्णा जोशी, १८ वर्षीया जानकी भट्ट, १८ वर्षीया किरण अवस्थी, २० वर्षीय कमलप्रशाद जोशी, १८ वर्षीय उत्सवराज जोशी, ५० वर्षीय नमराज जोशी, १९ वर्षीया हेटेश्वरी कुमारी जोशी र १३ वर्षीय बिपिन जोशी रहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ । शोकमा डुबेको गाउँमा अहिले मातम छाएको छ भने घाइतेहरूको उपचारका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मी परिचालन गरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एकैदिन बर्दियामा चितुवाको आक्रमणमा दुई जन
एकैदिन बर्दियामा चितुवाको आक्रमणमा दुई जन
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
विद्यार्थी बोकेको बस ट्याक्टरसँग ठोक्किएर दुर्घटना,दर्जन विद्यार्थी घाइते
विद्यार्थी बोकेको बस ट्याक्टरसँग ठोक्किएर दुर्घटना,दर्जन विद्यार्थी घाइते
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP