नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दुई दिनको खाली आकाशपछि बुद्ध एयर उड्यो
दुई दिनको खाली आकाशपछि बुद्ध एयर उड्यो
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत १३, २०७६ बागेश्वरी पोस्ट
दुई दिनको खाली आकाशपछि बुद्ध एयर उड्यो

काठमाडौं । ७० वर्षे उड्डयन इतिहासमा २ दिनसम्म खाली रहेको नेपाली आकाशमा बिहीबार बुद्ध एयर उडान अनुमति पाएको छ । वुद्धएयरले विशेष कामको लागि उडान अनुमति पाएको जनाएको छ । 

नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार बुद्ध एयरले बिहीबार ११: ४५ को लागि पोखरा उडानको अनुमति पाएको हो । 

कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वयन समितिको बुधबारको बैठकले गरेका निर्णय कार्यन्वयनार्थ बिहीबार बुद्ध एयरलाई उडान अनुमति दिइएको हो । 

उपप्रधान्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको समितिले गृह र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा नेपाल आएका विदेशी नागरिकलाई उद्धार गरि काठमाडौं ल्याइने निर्णय लिएको थियो । 

पोखरामा अलपत्र ४९ जना विदेशी पर्यटकलाई ल्याउनको लागि अनुमति दिइएको हो । अन्यत्र पनि यस्तो पाइएमा उडान अनुमति हुने प्राधिकरणले जनाएको छ । 

पोखरामा रहेका विदेशी नागरिक पोखरा विमानस्थल कार्यालयमा आएसँगै काठमाडौंबाट बुद्धएयर पठाइएको हो । उनीहरू आर्थिकरूपमा खर्च गर्न नसक्ने अवस्थामा हरे पनि सरकारले खर्च गर्ने जनाएको छ ।

उनीहरूलाई आफ्नो देश नै फिर्ता पठाइदिने निर्णय सरकारले लिए पनि उडान तालिका नमिलेसम्म उनीहरूलाई होटलमा राख्‍ने र हेरचाह गर्ने जिम्मेवारी सरकारले लिएको छ । विदेश उडानको लागि अहिले कसैले अनुमति नलिएको प्राधिकरणले जनाएको छ । शिलापत्रबाट


प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना
नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP