नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिकाले हटायो नगरका अब्यवस्थित बसपार्क
नेपालगञ्ज उपमहानगरपालिकाले हटायो नगरका अब्यवस्थित बसपार्क
बागेश्वरी पोस्ट
सोमबार, वैशाख ७, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकाले हटायो नगरका अब्यवस्थित बसपार्क

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरमा सञ्चालित अब्यवस्थित बसपार्क हटाएको छ । बर्दिया गुलरियाका लागि गाडी छुट्ने धम्बोझी खजुरा रोडस्थित बसपार्क र पश्चिम तथा पूर्वका विभिन्न जिल्लाहरुका लागि गाडी छुट्ने पुष्पलाल चोक वाटरपार्कस्थित बसपार्क आज नगर प्रहरीले हटाएको हो । नेपालगञ्ज उपमहानगरपालिका नगर प्रहरीको अगुवाईमा नेपाल प्रहरी रट्राफिक प्रहरीको उपस्थितिमा बसपार्क हटाइएको हो । 

नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले नेपालगञ्ज-४ मा अत्याधुनिक बसपार्क हुँदाहुँदै कतिपय ठाउँमा मनलाग्दी अब्यवस्ति बसपार्क राखेकोले पूर्व सूचना अनुसार नै बसपार्क हटाइएको बताए । यस अघि माइकिंग गरेर बसपार्क हटाउन सूचित गरिएको बोगटीले बताए । बसपार्कबाट गाडी छुट्ने एकद्वार प्रणाली लागू गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बोगटीको भनाई छ । ठाउँ ठाउँमा अब्यवस्थित बसपार्क हुँदा यात्रुहरुलाई दुःख, हैरानी दिने, तानातान गर्ने प्रबृत्ति छ । 

यस्तै नगर प्रहरीले नेपालगञ्ज १० गणेशमान चोकदेखि पश्चिमतर्फ भृकुटीनगरमा ब्यवसाय दर्ता नै नगरी फुटपाथ कब्जा गरेर बसेका व्यवसायीलाई पनि हटाएको छ । नेपाली र भारतीय समेत रहेका ब्यवसायीहरुलाई हटाइएको नगर प्रहरी सहायक निरीक्षक पवन कुमार पवनकुमार कनौजियाले जानकारी दिए । उनीहरुलाई अनिवार्य रुपमा व्यवसाय दर्ता गर्न समेत निर्देशन दिइएको छ । 

No photo description available.


प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  १५:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाले हटायो नगरका अब्यवस्थित बसपार्क
नेपालगञ्ज उपमहानगरपालिकाले हटायो नगरका अब्यवस्थित बसपार्क
खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२' सार्वजनिक
खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२' सार्वजनिक
बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न
बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न
खजुरा गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
खजुरा गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP