नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • धार्मिक पर्यटन प्रबद्र्धनार्थ नेपालगञ्जमा बन्दैछ १०८ फिट अग्लो हनुमान मूर्ति
धार्मिक पर्यटन प्रबद्र्धनार्थ नेपालगञ्जमा बन्दैछ १०८ फिट अग्लो हनुमान मूर्ति
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख ७, २०८३ बागेश्वरी पोस्ट
धार्मिक पर्यटन प्रबद्र्धनार्थ नेपालगञ्जमा बन्दैछ १०८ फिट अग्लो हनुमान मूर्ति

नेपालगञ्ज । नेपालगञ्जमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न नयाँ अध्याय सुरु भएको छ । देशकै पहिलो १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, जसले नगरको धार्मिक र सांस्कृतिक महत्वलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले १०८ फिट अग्लो हनुमानको मूर्ति बनाइरहेको छ । फाउन्डेसन र प्लेटफर्मको काम सकिएपछि अहिले धमाधम मूर्ति निर्माणको काम भइरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ हनुमानगढीमा मूर्ति निर्माण भइरहेको छ । सिभिल इन्जिनियर सुरज शर्माले मूर्ति निर्माणका लागि पहिलोपटक २०७९ चैत ३ गते जम्बुदीप कन्स्ट्रक्सनसंग सम्झौता भएको बताए । सुरुवातको अवधि २०८१ चैत २ गतेसम्म रहेकोमा अहिले समयावधि थपेर २०८३ असोज ३० गतेसम्म लम्ब्याइएको छ । इन्जिनियर शर्माले १४ करोड ४ लाख ६३ हजार रुपैयाँमा सम्झौता भएको छ । 

नेपालगञ्जको पहिचान प्रसिद्ध शक्तिपीठ बागेश्वरीसंग जोडिएकोमा अब यसमा नयाँ आयाम थपिँदैछ । धार्मिक पर्यटन प्रवद्र्धनका लागि यहाँ हनुमानको मूर्ति बनाउन थालिएको हो । मूर्ति निर्माणमा लागिपर्नुभएका कालिगढ दिलबिर सुनार सेन्चुरीले ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए । अबको डेढ महिनामा मूर्ति हस्तान्तरण गर्ने सेन्चुरीको भनाई छ । भारतको अयोध्यामा अत्याधुनिक राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै अयोध्यासंग नेपालगन्जलाई ‘टाइअप’ गर्ने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण भइरहेको नगर प्रमुख प्रशान्त विष्टले बताए । यसले नेपालगञ्जको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नगर प्रमुख विष्टको विश्वास छ । उनले अयोध्यासंगको आध्यात्मिक कनेक्सन’ मा यो मूर्ति कोशेढुंगा सावित हुने विश्वास ब्यक्त गरे ।

स्थानीय ललित रौनियार र प्रदिप सापकोटालाई पनि १०८ फिट अग्लो हनुमान मूर्तिले नेपालगञ्जको धार्मिक पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने विश्वास छ । 


 


प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP