नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवामा सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण
डुडुवामा सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १४, २०८३ बागेश्वरी पोस्ट
डुडुवामा सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण

डुडुवा (बाँके) । सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । डुडुवा गाउँपालिका रोजगार शाखाले सोमबार आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले बैदेशिक रोजगारीमा जानेहरु दलालबाट ठगिने हुँदा सचेत हुनुपर्नेमा जोड दिँदै रोजगारीमा जानेहरुका लागि सरकारले सहज प्रक्रियाको व्यवस्थापन गरेको बताए । सामी कार्यक्रम लुम्विनी प्रदेशका भागीराम थारुले बैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक प्रक्रिया, भिसा लगायतका बारेमा जानकारी गराएका थिए ।  

सामी कार्यक्रम अन्तर्गत सुरक्षित आप्रवासन सम्बन्धि सचेतना, सीप विकास तथा रोजगार प्रवद्र्धन, फिर्ता आएका आप्रवासीहरूको पुनःएकीकरण, मनोसामाजिक परामर्श तथा सहायता सेवा, अनुगमन तथा मूल्याङ्कन लगायतको सेवा प्रदान गर्ने गरिएको अभिमुखीकरणमा सहजीकरण गरेका सामी कार्यक्रमका जिल्ला संयोजक कमल सिंह नेपालीले बताए । चौथो चरणका लक्ष्य, रणनीति र प्राथमिकता, कार्यान्वयन मोडालिटी, स्थानीय तह र साझेदारहरूको भूमिका तथा जिम्मेवारी, सुरक्षित वैदेशिक रोजगार, आप्रवासन व्यवस्थापन र पुनःएकीकरण सम्बन्धि गतिविधि प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम गरिएको पालिकाका रोजगार शाखा प्रमुख अल्का मिश्रले जानकारी दिइन् । उनका अनुसार पालिकामा विदेश जाने तथा विदेशबाट फर्किएकाहरुलाई आवश्यक सेवा तथा परामर्श उपलब्ध गराउँदै आएको छ । 

कार्यक्रममा सामी कार्यक्रमको परिचय, पृष्ठभूमि, उपलब्धि (अघिल्ला चरणहरू), चौथो चरणका नयाँ फोकस क्षेत्रहरू, कार्यान्वयन मोडालिटी, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय संरचना, कार्यक्रम सञ्चालन प्रक्रिया, साझेदार संस्था र तिनको भूमिकाका बारेमा जानकारी गराइएको थियो । सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्बन्धमा सामान्यतया स्थानीय तह, सरोकारवाला निकाय र कार्यान्वयन साझेदारहरूलाई कार्यक्रम कसरी सञ्चालन गर्ने बारे जानकारी दिन अभिमुखीकरण गरिएको हो । पालिका उपाध्यक्ष शाहिदा बानोको अध्यक्षतामा सम्पन्न अभिमुखीकरणमा पालिकाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  २१:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP