नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २३, २०८३ बागेश्वरी पोस्ट
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया

कोहलपुर । कोहलपुर नगरपालिका–१० की पुनम चौधरी हातमा झाडु बोकेर सडक सफा गर्ने उनको दैनिकी रोजगारीमा मात्र सीमित छैन, नगरलाई स्वच्छ राख्ने जिम्मेवारी पनि हो । तर, वर्षौंदेखि श्रम गरिरहँदा पनि उनी जस्ता श्रमिकले पाउने सम्मान भने सधैं समान रहन सकेको छैन । कोहलपुर नगरपालिकाले पुनमलाई दैनिक ज्यालादारीमा सरसफाईकर्मीका रुपमा खटाएको छ । सरकारी दररेट अनुसार उनले दैनिक ७५४ रुपैयाँ पारिश्रमिक पाउँछिन् ।

उनी जस्तै २० जना सरसफाईकर्मी अहिले नगरभित्र सरसफाईको जिम्मेवारी सम्हालिरहेका छन् । उनीहरुको पसिनाले कोहलपुर सफा र व्यवस्थित देखिन्छ । बुधवार कोहलपुर रोजगार सेवा केन्द्रले ती श्रमिकहरुलाई नगरपालिकामा बोलाएर ‘श्रमिक सुरक्षा र चुनौती’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो । सामान्यतः आफ्नो काममै व्यस्त रहने सरसफाईकर्मीहरुका लागि यो कार्यक्रम आफ्ना अनुभव, समस्या र अपेक्षा राख्ने अवसर बन्यो । पुनम चौधरीले भनिन्–‘हामी जस्ता सरसफाईकर्मीलाई बोलाएर हाम्रो कुरा सुन्ने अवसर दिनुभयो, यसले खुसी लागेको छ ।’ सरसफाई जस्तो कामको महत्व हुँदाहुँदै पनि समाजमा श्रमिकको सम्मान गर्ने परिरपाटीको विकास नभइरहेको अवस्थामा सेवा केन्द्रले श्रमिकलाई बोलाएर आफ्ना कुराहरु राख्ने अवसर दिएको भन्दै खुसी व्यक्त गरिन् ।

अर्की श्रमिक विपरानी थारुले भने श्रमको मूल्यांकन हुँदै आएको स्वीकार गरे पनि श्रमिक अधिकारका केही पक्ष अझै अधुरा रहेको बताइन् । ‘पारिश्रमिक त पाउँछौं, तर साप्ताहिक बिदा नियमित पाउन सकिएको छैन’–उनले गुनासो गरिन् । कार्यक्रममा रोजगार संयोजक आशिष वर्माले श्रमिकहरुको आर्थिक सुरक्षा र व्यक्तिगत सुरक्षा अहिले सबैभन्दा ठूलो चुनौती बनेको बताए । ‘वास्तविक श्रमिकहरु अझै पनि जोखिमपूर्ण अवस्थामा काम गरिरहेका छन्, उनीहरुको सुरक्षामा विशेष ध्यान दिन आवश्यक छ । यो अन्तरक्रियाले श्रमिकको समस्या बुझ्ने र सम्वोधनमा सहजीकरण गर्नु हो ।’ नगर प्रहरी प्रमुख वीरबहादुर थापाले सरसफाईकर्मीहरुलाई ज्यालादारीको रुपमा मात्रै नहेरेर सम्मानित श्रमिकका रुपमा हेरिएको बताए । उनले सरसफाईकर्मीहरुको पहलमा कोहलपुरलाई सफा र सुन्दर नगर बनाउन सघाउ पुर्याएको पनि बताए ।


प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
नेपालगञ्जको सडकबाट शुक्रबार पनि २४ छाडा पशु कान्जी हाउस लगियो
नेपालगञ्जको सडकबाट शुक्रबार पनि २४ छाडा पशु कान्जी हाउस लगियो
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP