नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २४, २०८३ बागेश्वरी पोस्ट
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप

नेपालगञ्ज । जय बागेश्वरी आवासीय माविले नेपालगञ्ज उपमहानगरपालिकाले निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाएर भौतिक संरचना क्षति पुर्‍याएको आरोप लगाएको छ ।

विद्यालयले आज पत्रकार सम्मेलन गर्दै मेयर प्रशान्त विष्टको नेतृत्वमा आएको उपमहानगरपालिकाको टोलीले कम्पाउण्डभित्र प्रवेश गरी डोजर चलाएर करीब एक करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको दाबी गरेको छ । विद्यालयका अनुसार कम्पाउण्डको पर्खाल भत्काउनुका साथै गाडी सेड, क्रिकेट ग्राउण्ड र नेट पोल समेत डोजर लगाएर नष्ट गरिएको छ । डोजर चलेको करीब एक घण्टापछि विद्यालय परिवार आक्रोशित बनेपछि भने डोजर फिर्ता भएको विद्यालयको भनाई छ । 

विद्यालय प्रशासनले उक्त जग्गा २०५२ सालमा खरिद गरिएको दाबी गर्दै नापी तथा अदालतका विभिन्न कागजातले पनि आफ्नो पक्षलाई पुष्टि गर्ने जनाएको छ । विद्यालयले नालीसम्बन्धि विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा उपमहानगरपालिकाले बल प्रयोग गरेर डोजर चलाउनु कानुन विपरीत भएको आरोप लगाएको छ । 

पत्रकार सम्मेलनमा विद्यालयका सञ्चालक विद्यामान राजभण्डारीले अदालतमा निषेधाज्ञासम्बन्धि मुद्दा चलिरहेकै अवस्थामा नगरपालिकाले कुनै पूर्व सूचना वा सहमति बिना निजी सम्पत्तिमा प्रवेश गरेको दाबी गर्नुभएको छ । क्षतिपूर्तिको मागसहित कानुनी उपचार खोज्ने चेतावनी पनि विद्यालयले दिएको छ । "हामीले विधिको शासन महसुस गर्न पाएनौं," राजभण्डारीले भने- "मेयर हामीप्रति बायस हुनुभयो, नालीले नै मेरो जमिन खाएको छ अनि मलाई नै डिमोरलाइज गरिँदैछ ।" पत्रकार सम्मेलनमा उनी सुरुदेखिका कागजातसहित प्रस्तुत भएका थिए ।

May be an image of ticket stub and text

नेपालगञ्ज उपमहानगरपालिकाले भने जयबागेश्वरी स्कुलले जग्गा अतिक्रमण गरेको भन्दै प्रक्रियासम्मत तरिकाले डोजर चलाइएको बताएको छ । 


प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १९:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP