नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख ३१, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 

नेपालगञ्ज । सात बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै नेपालगञ्ज उपमहानगरपालिकाको चालु आर्थिक बर्ष २०८२/०८३ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

बास नेपालको सहजीकरणमा भेरी प्राविधिक शिक्षालयको हलमा सम्पन्न सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा लायन्स गेटदेखि राँझा विमानस्थलसम्म सौन्दर्यकरण गर्ने तथा सडक दायाँबायाँ आपांगतामैत्री फुटपाथ निर्माण गर्ने, नेपालगञ्ज-६ मा क्रिकेट मैदान निर्माण गर्न पालिकाले निर्णय गरी पठाएकोमा हालसम्म स्विकृति प्राप्त नभएकाले असारभित्र पुनः डेलिगेशन गई स्विकृतिको पहल गर्ने, बागेश्वरी मन्दिरको बाहिर तथा नगरका विभिन्न स्थानमा खुल्ला रुपमा बस्ने जेष्ठ नागरिक र असहाय ब्यक्तिहरुको पहिचान गरी ब्यवस्थापनको पहल गर्ने, दोन्द्रा नाला छेउँछाउँ तथा नगरका विभिन्न स्थानमा भएको जग्गा अतिक्रमण यथाशक्य खाली गर्ने, वडा नम्मर ४ स्थित एबिसी स्कुल जाने बाटो छेउँमा रहेको खाली जमिनमा फोहोर जम्मा भइरहेको भन्ने गुनासो आएकाले तत्काल अनुगमन गरी सो कार्यमा रोक लगाउने, उपमहानगरभित्र इ-रिक्सा ब्यवस्थापन चुनौती बन्दै गएकाले तत्काल ब्यवस्थापन गर्ने, नगरका सार्वजनिक स्थान तथा बाटो छेउँमा जथाभावी फोहोर फाल्ने नागरिकहरुको सिसी क्यामेरामार्फत निगरानी गर्न क्यामेरा जडान गर्ने, सुर्खेतरोड मुख्य सडकको सडक पेटी ब्यवस्थापन गर्ने, स्थानीय कृषकहरुको उत्पादनको बजारीकरणका लागि सम्भाब्यता हेरी आवश्यक सहकार्य गर्ने र वडा नम्बर ९ को मालपोत र जिल्ला अदालतको बाटोको निर्माण ब्यवस्थापनका लागि हरसम्भव पहल गर्ने तथा आगामी बर्ष उक्त बाटो निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ । 

May be an image of dais and text that says 'OrCio चालु आ.व. २0 मार्वजा ८३ का αTp 5 सुनुवाई आयोजक U महानजरपालिका बाळे'

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजीकरण गरेको सुनुवाईमा बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले स्वागत गर्दै उद्देश्यमाथि प्रकाश पारेका थिए । सुनुवाई पूर्ब गरिएको नागरिक प्रतिबेदनपत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बास नेपालका निर्देशक हेमराज भट्टले गरेको सुनुवाईमा खुल्ला छलफलको क्रममा उठेका प्रश्न तथा जिज्ञासाको समाधान नगर प्रमुख प्रशान्त बिष्ट, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बम र वडा अध्यक्षहरुले गरेका थिए । झण्डै तीन घण्टा चलेको सुनुवाईमा उपमहानगरपालिकाका दुई सय बढी नगरबासीहरुको सहभागिता रहेको थियो । 

May be an image of one or more people and people studying


प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  १८:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP