Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ १९, २०८३ बागेश्वरी पोस्ट
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २९० पुगेको छ । नेपाल प्रहरीका अनुसार बिहीबार राति ८ बजेसम्म रसुवासहित नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा यति ठूलो संख्यामा शव फेला परेका हुन् ।

फेला परेका शवको विवरणमा भारतमा भेटिएका शव समेत समेटिएको नेपाल प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार पहिचान खुलेका शवमा ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन् । यस्तै, ५३२ वटा आंशिक अंग फेला परेको प्रहरीले जनाएको छ ।

बाढीपछि प्रभावित तथा घाइतेको उपचारलाई पनि तीव्र बनाइएको छ । हालसम्म ५ हजार ३८४ जनाले स्वास्थ्योपचार सेवा लिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न अस्पतालमा अहिले पनि ३०४ जना उपचाररत छन् ।

नेपाली सेनामार्फत ३ हजार २०६ जना र सशस्त्र प्रहरी बल नेपालमार्फत १ हजार ८७४ जनाले उपचार सेवा पाएका छन् । उद्धारसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखेर काम भइरहेको प्राधिकरणले जनाएको छ ।

बाढीपछि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन् । प्राधिकरणका अनुसार ५ हजार ८३ जना सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये ३ हजार भन्दा बढी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा रहेका छन् । बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले बेपत्ताको खोजी, शव संकलन तथा व्यवस्थापन, उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिइरहेका छन् ।


प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  ०८:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
भोटेकोशी बाढी अपडेट- हालसम्म १२ सय ५२ मृत फेला
भोटेकोशी बाढी अपडेट- हालसम्म १२ सय ५२ मृत फेला
१ हजार १ सय २७ जनाको शव फेला
१ हजार १ सय २७ जनाको शव फेला
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP