नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लकडाउनमा बसको पास लिन आमाको मृत्यु भएको झुठो विवरण दिने ब्यक्ति पक्राउ
लकडाउनमा बसको पास लिन आमाको मृत्यु भएको झुठो विवरण दिने ब्यक्ति पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत २५, २०७६ बागेश्वरी पोस्ट
लकडाउनमा बसको पास लिन आमाको मृत्यु भएको झुठो विवरण दिने ब्यक्ति पक्राउ

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना (कोभिड१९) भाइरस नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेको छ।

अत्यावश्यक अवस्थामा हिँड्नका लागि प्रशासनले सवारी अनुमति पास दिँदै आएको थियो । दुरुपयोग हुन थालेपछि गृह मन्त्रालयको निर्देशनमा पास वितरणमा कडाइ गरिएको छ । तर, प्रशासनको कडाइका बाबजुद पनि सर्वसाधारणको अटेरिपन छुटेको छैन ।

ललितपुरमा एक जना व्यक्तिले आफ्नो आमाको मृत्यु भएको झुटो विवरण पेश गरेर सवारी चालकको पास लिएका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका–६, महोलिया घर भइ ललितपुर–३, पुल्चोक बस्ने शुभनारायण चौधरी दुई दिनअघि जिल्ला प्रशासन कार्यालय, ललितपुरमा सवारी पास बनाउन गए । अत्यावश्यक अवस्थामा मात्र पास वितरण हुने बुझेका उनले आफ्नै आमाको मृत्यु भएको झुटो विवरण प्रस्तुत गरे ।

प्रशासनबाट सवारी चलाउने अनुमति त उनले पाए, तर प्रहरीको नजरबाट भने बच्न सकेनन् । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राई आमाको मृत्यु भएको भन्दै बस रिजर्भ गरेर ३० जनाभन्दा बढी जान लागेको विवरण दिनेवित्तिकै शंका भएको बताउँछन् ।

‘अनुसन्धानको सिलसिलामा हामीले घरमा दाजुको नम्बर, बुबाको नम्बर माग्नेवित्तिकै उनीहरुको बोल्ने शैली नै फेरियो’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राईले  भने, ‘त्यसपछि उनीहरुको झुठ छिप्न सकेन ।’

प्रहरीले आमाको मृत्यु भएको झुटो विवरण दिने ४५ वर्षीय शुभनारायण चौधरीसहित ३० वर्षीय जितेन्द्रप्रसाद चौधरी र ४६ वर्षीय नरेश चौधरीलाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध अभद्र व्यवहारको कसूरमा कारबाही हुनसक्ने जनाइएको छ ।अनलाइनखबरबाट।


प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  ०९:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP