नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, फागुन १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • गायक तथा मोडेल गणेश साउद जिसीको फोरजीको स्पीड गीतले बजार ततायो
गायक तथा मोडेल गणेश साउद जिसीको फोरजीको स्पीड गीतले बजार ततायो
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १९, २०७७ बागेश्वरी पोस्ट
गायक तथा मोडेल गणेश साउद जिसीको फोरजीको स्पीड गीतले बजार ततायो

नेपालगन्ज । फोरजीको स्पीड डिजे गीतले अहिले बजार तताएको छ । बजारमा आएको केही महिनामै गीतको लोकप्रियताले उचाई चुमेको छ । सुदुरपश्चिमका अत्यन्त प्रतिभाशाली गायक, मोडल तथा सर्जक गणेश साउद जिसी यो गीतले अहिले निकै चर्चामा हुनुहुन्छ ।

बजारमा आएको छोटो समयमा नै लाखौं दर्शक एवम् स्रोताको मनमा बस्न सफल फोरजीको स्पीड डिजे गीतमा स्वर साउद जिसीकै छ भने लय, शब्द, म्यूजिक पनि उहाँकै हो । गीतमा एरेन्ज सुमन केसीले गर्नुभएको छ । कार्की जीको ¥याप रहेको गीतमा बिक्रम चौहानले निर्देशन गर्नुभएको छ । यो गीतको भिडियोमा करिश्मा ढकाल, शेर थापा, कार्की जी र गणेश साउद जिसीले नै उत्कृष्ट अभिनय गर्नुभएको छ ।


एक दर्जन भन्दा धेरै एल्बमहरु बजारमा ल्याइसक्नुभएका बुलन्द आवाजका धनी जिसी सुदुरपश्चिममा जन्मिएर विगत लामो समयदेखि नेपाली गीत संगीतलाई आफ्नो पेशा बनाउँदै कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै आउनुभएको छ । यद्यपि सुदुरपश्चिम क्षेत्रका कालाकारहरुले प्रायः देउडा, लोक तथा सुदूरपश्चिमको ठाडी भाका धेरै गाउने र सर्जक सष्टाहरुले यस्तै भाकाहरु बजारमा ल्याउने गर्छन् । तर, साउद जिसीले सुदुरपश्चिमकै भएपनि डिजे गीत बजारमा ल्याउनुभएको हो ।

कामप्रतिको लगाव र मेहनत गरे जुनसुकै क्षेत्रमा पनि सफल हुन सकिन्छ भन्ने उदाहरण युवा गायक, सर्जक गणेश साउद जिसी बन्नुभएको छ । यो गीत गणेश साउद जिसी नामक व्यक्तिगत युट्युब च्यानलबाट बजारमा आएको हो ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  ०९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP