नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बलात्कारको आरोपमा बौद्ध प्रहरीद्वारा स्वबियु सहसचिब पक्राउ
बलात्कारको आरोपमा बौद्ध प्रहरीद्वारा स्वबियु सहसचिब पक्राउ
RSG-2
डिएसपी सिंह आफै पुगे पक्राउ गर्न
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १२, २०७६ बागेश्वरी पोस्ट
बलात्कारको आरोपमा बौद्ध प्रहरीद्वारा स्वबियु सहसचिब पक्राउ

काठमाडौं ।महानगरीय प्रहरी बृत्त बौद्धले बलात्कारको आरोपमा एक जना बिद्यार्थी नेतालाई पक्राउ गरेको छ। एक जना १८ बर्षकि युवती(अञ्जली ) नाम परिबरलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा खोटाङ घर भइ आर. आर. क्याम्पसका स्वबियु सहसचिव इन्द्र हाङ राईलाई पक्राउ गरेको महानगरीय प्रहरी बृत्त बौद्दका प्रमुख डिएसपी रमेश बहादुर सिंहले जानकारी दिएका छन् । कृतिपुरमा आफ्नो दिदीसग बस्दै आएकी निज अञ्जलीको गोकर्नेश्वर नगरपालिका ३ माकलबारीमा बलात्कार भएको सिंहले बताए। बलात्कार पश्चात् आज बिहान साढे ३ बजे खबर आए लगत्तै डिएसपी सिंहको कमान्डको टोलीले  राईलाई  आफ्नो साथीको कोठाबाट पक्राउ गरि बौद्ध बृत्तमा लिएर आएको हो।पक्राउ परेका राईको अनुसन्धान भइरहेको सिंहले बताए। सिंहका अनुसार पक्राउ परेका राईको अदालत खुलेपछि म्याद थप गरिने भएको छ। कोहलपुर प्रहरी प्रमुखको रुपमा सफलता पुर्बक कार्य गरि बर्तमान समयमा बौद्ध प्रहरी प्रमुख भएयता सिंहले थुप्रै सफल कार्य गरिसकेका छन् । उनी भन्छन् -" कुनै पनि निर्दोश नफसोस र गलत गर्नेलाई कारबाही हुनु पर्छ।"


प्रकाशित मिति: मंगलबार, कात्तिक १२, २०७६  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन
प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन
जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जना अझै बेपत्ता
जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जना अझै बेपत्ता
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP