नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल प्रहरीका साठी इन्स्पेक्टर डीएसपी बढुवाको लागि सिफारिस
नेपाल प्रहरीका साठी इन्स्पेक्टर डीएसपी बढुवाको लागि सिफारिस
बागेश्वरी पोस्ट
सोमबार, जेठ ५, २०७७ बागेश्वरी पोस्ट
नेपाल प्रहरीका साठी इन्स्पेक्टर डीएसपी बढुवाको लागि सिफारिस
प्रहरी प्रधान कार्यालय

नेपालगन्ज । बढुवा समितिको बैठकले आइतबार मध्यरातमा नेपाल प्रहरीका साठी जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस गरेको छ। 

आईजीपी ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षतामा प्रहरी प्रधान कार्यालयमा आइतबार साँझदेखि बसेको बढुवा समितिको बैठकले मध्यरातमा डीएसपी बढुवाको सिफारिस सुची प्रकाशित गरेको छ । एआईजी शैलेस थापा क्षेत्री सदस्य सचिव र गृहमन्त्रालयका सहसचिव रामप्रसाद आचार्य सदस्य रहेको बढुवा समितिले बिभागिय टोलिबाट पृथ्वीनारायण ओलीलाई डीएसपी बढुवाको पहिलो नम्बरमा सिफारिस गरेको छ । उक्त बिभागिय टोलि नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बाट बढुवा हुँदै प्रहरी निरिक्षकसम्म पुगेको थियो ।

आइतबार मध्यरातमा प्रकाशित बढुवा सुचीको दोश्रो नम्बरमा केदार राज पन्त, तेस्रोमा जयराम कुइकेल, र चौथो नम्बरमा कविन्द्रकुमार कार्कीको नाम डीएसपी बढुवाको लागि सिफारिस भएको छ। उनिहरु सबै बिभागिय बढुवा टोलिका अधिकृत हुन् ।

भविष्यमा नेपाल प्रहरीको नेतृत्वमा जाने ब्याच (पिजिडिपिएस चौथो समूह) बाट सन्जिबबाबु खड्का पहिलो नम्बरमा बढुवाको लागि सिफारिसमा परेका छन् । प्रहरीमा ब्यबसायिक अधिकृतको छवि बनाएका उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । २०६७ भदौ २४ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेको उक्त ब्याचबाट दोश्रो नम्बरमा पन्चकुमार बाखु, तेस्रोमा प्रमेश बिष्ट, चौथोमा नविनराजा बुढाथोकी, पाँचौमा सुर्यबहादुर थापा, छैठौंमा कुमारप्रसाद मैनाली, सातौमा ईन्द्रबहादुर राना, आठौंमा पुर्णिमाकुमारी चन्द, नवौंमा प्रतीक बिष्ट र दशौ नम्बरमा नारायण डाँगीको नाम बढुवाको लागि सिफारिस भएको छ ।

त्यस्तै उमेश जोशी, शर्मिला गुरुङ, चतुर्भुज ओझा, होमबहादुर पराजुली, राकेश थापा, सुवास खड्का, चन्चला श्रेष्ठ, सुवास हमाल, रुपा लाबुङ, अमरबहादुर थापा क्षेत्री लगायतका प्रहरी निरिक्षकहरु प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाको सिफारिसमा परेका छन् ।




प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
मूल्यवृद्धिविरुद्ध आन्दोलनः बाँकेमा निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए ज्ञापनपत्र
मूल्यवृद्धिविरुद्ध आन्दोलनः बाँकेमा निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए ज्ञापनपत्र
बाल विद्या माविमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
बाल विद्या माविमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP