prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • रविन स्वप्नील गिरीको दोस्रो गीत बजारमा
रविन स्वप्नील गिरीको दोस्रो गीत बजारमा
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, जेठ ६, २०७७ बागेश्वरी पोस्ट
रविन स्वप्नील गिरीको दोस्रो गीत बजारमा

नेपालगन्ज । गायक तथा गीतकार रविन स्वप्नील गिरीको नयाँ गीत सार्वजनिक भएको छ ।

nepalgunj 081-082

‘अन्तिम पल्ट’ बोलको उक्त गीतमा गिरीकै स्वर र शब्द छ । संगीत भने दिपकराज विश्वकर्माले दिएका छन् । नेपाली सांगितिक फाँटमा गायक र गीतकारका रुपमा उदाउँदै गरेका पेशाले कृषि अनुसन्धान अधिकृत गिरी गजल लेखन र वाचनका लागि पनि अब्बल मानिन्छन् ।

यसअघि पनि उनकै स्वर र शब्द तथा विश्वकर्माकै संगीत रहेको ‘जिन्दगीको के छ भर’ बोलको गीत बजारमा आइसकेको छ । सानैदेखिको गायन र साहित्यप्रतिको आफ्नो लगाबलाई गिरीले विस्तारै मूर्तरुप दिन लय समाएका छन् ।

‘सानैदेखि गीत गाउने, साहित्य रचना गर्ने मेरी रुची हो, पढाई र जागिरका अलाबा फुर्सदको समयमा अहिले पनि गीत, कविता, गजल लेखिरहेको हुन्छु,’ गिरी भन्छन्–‘गायन र साहित्य सिर्जना मेरो अन्तस्करणको भावना हो जसलाई म मनभित्र नगुम्स्याई निरन्तर पोख्न चाहन्छु ।’

अघिल्लो गीतपछि स्रोता, साथीभाई र अग्रज अनुजबाट आएको प्रतिक्रिया एवम् हौसलाले आफूलाई गीत संगीत र साहित्य सिर्जनाको पाटोमा निरन्तर लागिरहन प्रेरणा दिएको बताउने गिरीका शब्द रहेका अन्य केही गीत पनि बजारमा आउने तयारीमा छन् ।

चर्चित गायक शिव परियारको स्वरमा पनि उनको शब्द शिल्पी निकट समयमै पोखिँदैछ ।

 


प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १७:०८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP