नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मोवा खोला पुलबाट एकतर्फी सडक सुचारू
मोवा खोला पुलबाट एकतर्फी सडक सुचारू
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन १०, २०७७ बागेश्वरी पोस्ट
मोवा खोला पुलबाट एकतर्फी सडक सुचारू
एकतर्फी खुलेको पृथ्वी राजमार्गको मोवा खोला सडक। तस्बिर स्रोत: सडक डिभिजन कार्यालय भरतपुर।

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवनको सीमा मोवाखोलामा बाढीले भत्काएको पुलको टेवा पर्खाल मर्मतको काम आज पनि जारी छ। 

गत सोमबार आएको बाढीले मोलाखोला पुलको धादिङतर्फ करिब १५ मिटर सडक बगाएर पुललाई समेत जोखिममा पारेपछि राजमार्ग अवरूद्ध थियो। 

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रबहादुर मल्लले एकतर्फी सडक सञ्चालन गरिएको जानकारी दिए। ‘पुलको टेवा पर्खाल लगाउने काम आज पनि जारी छ,’ उनले भने, ‘बाढीले बगाएको सडकमा माटो र ग्याबियनमा ढुंगा भएर एकतर्फी सडक खुलाइएको छ।’ 

चारपाङ्ग्रे सवारी साधन चल्न सक्ने गरी नै सडक सुचारू गरिएको उनले जानकारी दिए। तर दुबै तर्फ सडक सञ्चालन गर्न समय लाग्ने उनले बताए। पुलको टेवा पर्खाल लगाउन नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीका साथै स्थानीय कामदारहरू परिचालन गरिएको छ। 

नुवाकोटबाट तारजाली ल्याएर टेवा पर्खाल लगाउने काम गरिएको हो। पुलदेखि केहि माथिसम्म पनि ढुंगा भरेको ग्याबियन लगाउनुपर्ने देखिएको उनले बताए। 

अब पृथ्वीराजमार्गको मुग्लिनदेखि नौबिसे सडकखण्डमा समस्या छैन। यहाँ सोमबार साना ठूला गरी दुई सय भन्दा बढी पहिरो झरेका थिए। पहिरो हटाउने काम सकिएको छ। सेतोपाटीबाट


प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP