prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • नयाँ परिचयमा"तारा"
नयाँ परिचयमा"तारा"
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन २५, २०७७ बागेश्वरी पोस्ट
नयाँ परिचयमा"तारा"

नेपालगञ्ज । तारा कुमारी खत्री (रोकाया) लाई नेपालगञ्जमा नचिन्ने सायदै छैनन् तर पनि उहाँको वास्तविक परिचय सबैलाई थाहा नहुन पनि सक्छ ।

उद्योगी/व्यवसायी अगुवा, समाजसेवीकारुपमा पहिचान बनाउन सफल रोकायालाई अब सर्जकका रुपमा समेत चिन्नुपर्ने हुन्छ ।

हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजको पूर्व सन्ध्यामा रोकायाले नयाँ तीज गीत सार्वजनिक गर्नुभएको छ । हुन् त यसअघि नै तीज गीतको संगालोकारुपमा पुस्तक प्रकाशन गरिसकेकी रोकायाले यसपाली भने आफ्नै रचना र स्वरमा भिडियोसहितको तीज गीत “साह्रै पिर पर्दो रहेछ” सार्वजनिक गर्नुभएको हो ।

नेपालगञ्ज उद्योग वाणिज्य संघकी पूर्व उपमहासचिव रोकाया पूर्ण तारा फाउण्डेशनमार्फत् पनि सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ। पूर्णतारा फाउण्डेशनद्वारा निर्माण गरिएको उक्त गीतको शव्द, स्वर, संगीत, अभिनय स्वयं रोकायाको रहेको छ ।

गाभरमा छायांकन गरिएको भिडियो निर्मल कुमार बुढाले छायाकंन गर्नुभएको हो भने भिडियो निर्देशन, सम्पादन विपिन खड्काले गर्नुभएको हो । भिडियो उज्यालो एचडी टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

अश्लिल र भड्किला शब्दहरुसहितका तीज गीतहरु सार्वजनिक भइरहेको परिवेशमा रोकायाले मौलिकपन झल्किने गीत प्रस्तुत गर्नुभएको छ । तीजमा माइत जान नपाउँदा चेलीले भोग्नुपरेको वास्तविक पीडालाई गीत, संगीतसँगै दृश्यावलोकन गराइएको छ ।

तीज गीतमा नेपालगञ्जका प्रतिष्ठित महिलाहरु पनि समावेश छन् । तीज गीत गाउनु आफनो रहर मात्र नभई परम्परागत संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्य रहेको पनि उहाँले सुनाउनुभयो । “साह्रै पिर पर्दो रहेछ” तीज गीत सुनेर, यूट्यूव हेरेर हौसला बढाई दिन पनि रोकायाले सबैमा अपिल गर्नुभयो।


प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १५:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को पोष्टर अनावरण
नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को पोष्टर अनावरण
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP