नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • कृष्णसार तिज नृत्यमा बर्दियाकी पूर्णिमाले जितिन ताज
कृष्णसार तिज नृत्यमा बर्दियाकी पूर्णिमाले जितिन ताज
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ २६, २०७७ बागेश्वरी पोस्ट
कृष्णसार तिज नृत्यमा बर्दियाकी पूर्णिमाले जितिन ताज

नेपालगन्ज । रेडियो कृष्णसार एफएमको आयोजनामा गरिएको तिज डिजिटल संस्करणको बर्दियाकी पूर्णिमा हमाल प्रथम भएकी छिन् ।त्यस्तै बॉके खजुराकी आशिका नेपाली दोस्रो, खजुराकै पूजा पुन मगर तेस्रो र नेपालगन्जकी एलिजा चौधरीले सान्त्वना पुरस्कार जितेकी छिन् ।प्रत्येक वर्ष विभिन्न जिल्लाका स्थानीय तहमै पुगेर भब्य समारोहबीच तिजको अवसरमा नृत्य प्रतियोगिता गर्दै आएको कृष्णसार एफएमले यसपटक कोरोना संक्रमणमा सजकता अपनाउँदै डिजिटल प्रविधिमार्फत प्रतियागिता सम्पन्न गरेको इभेन्ट प्रोड्युसर एवं कन्सेप्ट डिजाइनर कृष्ण अधिकारीले बताए । ‘आउ नाचौ तीज डिजिटल प्रतियोगिताको आठौं श्रृङ्खला अन्र्तगत गरिएको डिजिटल संस्करणमा मौलिक परम्परागत कला संस्कृति झल्किने गरी करीब ३ मिनेटकोे नृत्य भिडियो सहभागीहरुले पठाएका थिए । प्रतियोगीले स्वयम् छायाङ्कन गरेको सो भिडियो रेडियो कृष्णसारको आधिकारिक फेसबुक पेजमा पोष्ट गरिएको थियो । भ्यूज र लाइक्सको आधारमा नजिता प्रकाशित गरिएको हो । प्रतियोगतामा बाँके, बर्दियालगायतका जिल्लाबाट २४ जनाले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजेता प्रथमलाई १५ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई ५ हजार र सान्त्वना हुनेलाई ३ हजार नगद प्रदान गरिनेछ । पुरस्कार केही दिनमा प्रदान गरिने रेडियोले जनाएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भ्यूज अनुसार प्रथम हुनेको १ लाख ३१ हजार भ्यूज र २३ हजार लाइक्स, दोस्रो हुनेको १ लाख २३ हजार भ्यूज र ५ हजार ५ सय लाइक्स ,तेस्रो हुनेको २९ हजार लाइक्स र ७७ हजार भ्यूज आएको छ । यसैगरी सान्त्वना हुनेको ४ हजार ९ सय लाइक्स र ५६ हजार भ्यूज आएको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  २०:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा ‘मालती मंगले’ टिमको पत्रकारसँग साक्षात्कार
नेपालगञ्जमा ‘मालती मंगले’ टिमको पत्रकारसँग साक्षात्कार
चलचित्र पत्रकार संघ बाँकेमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः पौडेल
चलचित्र पत्रकार संघ बाँकेमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः पौडेल
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP