prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना संक्रमितको सँख्या बढे फेरि लकडाउन गर्ने तयारी
कोरोना संक्रमितको सँख्या बढे फेरि लकडाउन गर्ने तयारी
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज ७, २०७७ बागेश्वरी पोस्ट
कोरोना संक्रमितको सँख्या बढे फेरि लकडाउन गर्ने तयारी

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको सँख्या बढेमा सरकारले फेरि लकडाउन गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथ जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनको क्रममा उक्त जानकारी गराएका हुन् । उनले नेपालमा सक्रिय संक्रमितको सँख्या २५ हजार नाघेमा लकडाउन गरिने बताए । सक्रिय संक्रमितको सँख्यमा बढेमा अहिलेको स्वास्थ पूर्वाधारले धान्न नसक्ने भएकाले स्वास्थ तथा जनसँख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले २५ हजार भन्दा बढी सक्रिय संक्रमित पुगेमा लकडाउन गर्ने निर्णय गरेको बताए ।

२५ हजार भन्दा बढी सक्रिय संक्रमित पुगेमा लकडाउन गर्नका लागि सिफारिस गरिएको गौतमको भनाई थियो । बुधबार गराइएको जानकारी अनुसार नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको सँख्या १७ हजार ४ सय १४ रहेको छ । गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) का ११ सय ७४ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितको उक्त सँख्यासँगै नेपालमा कुल संक्रमितको सँख्या ६८ हजार ८ सय भन्दा बढी पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ४९ हजार भन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा निको भएर घर फर्किनेको सँख्या १८ सय ९३ जना रहेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ४९ स्वाब परिक्षण गरेको गौतमले बताए । उनका अनुसार हालसम्म पीसीआर परिक्षणको सँख्या ९ लाख ४४ हजार ४ सय ७४ पुगेको छ ।

हाल नेपालमा ४३ जना कोभिड १९का गम्भीर विरामी रहेको मन्त्रालयले जानकारी गराएको छ । हाल ४३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।हाम्राकुराबाट।


प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १७:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP