नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • तालिम लिएकालाई उद्यम गर्ने सामग्री हस्तान्तरण
तालिम लिएकालाई उद्यम गर्ने सामग्री हस्तान्तरण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ ७, २०७७ बागेश्वरी पोस्ट
तालिम लिएकालाई उद्यम गर्ने सामग्री हस्तान्तरण
तालिम लिएकालाई उद्यम गर्ने सामग्री हस्तान्तरण

बर्दिया । गेरुवा ग्रामिण जागरण संघ बर्दियाले सञ्चालन गरेका भूकम्प प्रतिरोधी संरचना निर्माण गर्ने डकर्मी तालिम र बेमौसमी तरकारी खेतीका टनेल बनाउने तालिमका १०/१० जना सहभागीहरुलाई तालिममा सिकेका ज्ञान तथा सीप व्यवहारमा प्रयोग गरी उद्यमी बन्न आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

राजापुरमा दुबै तालिमको समापन गर्दै राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी, उपप्रमुख मनकला कुमारी चौधरी र यूएसएडतयार नेपालका प्रतिनिधिरुले ती सामग्रीहरु वितरण गर्नुभएको हो । ८ लाख ७१ हजार २२ रुपैयाँको सामग्री पाएकाहरुमध्ये भूकम्प प्रतिरोधी संरचना निर्माण गर्ने डकर्मी तालिम लिएकाले प्रति व्यक्ति १७ हजार बराबर र बेमौसमी तरकारी खेतीका टनेल बनाउने तालिम लिएकाले प्रति व्यक्ति ६१ हजार बराबरको सामग्री बुझेको संस्थाका अध्यक्ष कृष्णजंग शाहले जानकारी दिनुभयो ।

सामग्री हस्तान्तरणका अवसरमा राजापुर नगरपालिकाका प्रमुख चौधरीले तालिमप्राप्त हरेक सहभागीलाई आफूले सिकेको सीप अनुसार उद्यम गर्न आग्रह गर्नुभयो । छिट्टै शुरु नगरिए सिकेका कुरा विर्सिने र सामग्री पनि प्रयोगविहिन हुने भएकाले पालिका र वडाले उद्यम शुर गरे नगरेको अनुगमन गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा गेरुवा ग्रामीण जागरण संघका अध्यक्ष शाहले परियोजनाले देखाएको बाटो र सिकाएको सीप प्रयोग गरेमा तालिम लिएका सबै आत्मनिर्भर बन्न सक्ने भन्दै सहभागीहरुलाई उत्प्रेरित गर्नुभयो ।


प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १२:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP