prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • मानमहानी मुद्दामा अभिनेत्री कंगना रनौटविरुद्ध प्रकाउ पुर्जी
मानमहानी मुद्दामा अभिनेत्री कंगना रनौटविरुद्ध प्रकाउ पुर्जी
banijya office
बागेश्वरी पोस्ट
सोमबार, फागुन १७, २०७७ बागेश्वरी पोस्ट
मानमहानी मुद्दामा अभिनेत्री कंगना रनौटविरुद्ध प्रकाउ पुर्जी

नयाँदिल्ली । गीतकार जावेद अख्तरको मानहानि मुद्दामा अभिनेत्री कंगना रनौटविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। अंधेरी महानगर मजिस्ट्रेटको अदालतले बोलाए पनि कंगना सोमबार अदालतमा हाजिर नभएपछि मजिस्ट्रेट आरआर खानले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्‍चार माध्‍यमहरुले उल्लेख गरेका छन्।

nepalgunj 081-082

कंगनाका वकिल रिजवान सिद्दिकीले अदालतले कंगनामाथि जारी गरिएको आदेश कानुनी प्रक्रिया अनुसार नभएको बयान दिएका छन्। उनले भनेका छन्, ‘मजिस्ट्रेटले जुन प्रक्रिया अनुसरण गरेका छन्, त्यसलाई चुनौती दिएर मुम्बई हाइकोर्टमा याचिका दर्ता गराउनेछौँ।’

तर जावेद अख्तरका वकिल वृन्दा ग्रोवरले तर्क गर्दै भनेकी छन्, ‘यदि हाइकोर्टले पनि उक्त आदेशमाथि अन्तरिम आदेश नदिएमा कंगनाले अदालतमा पेश हुनै पर्छ।’

खासमा जावेद र कंगनाबीचको विवाद के हो ?
गत महिना मुम्बई प्रहरीले अदालतमा एउटा रिपोर्ट निकाल्यो जसमा कंगनाविरुद्ध मानहानीको दाबी गरिएको थियो। उक्त मानहानीको उजुरी जावेद अख्तरले गत वर्ष नोभेम्बरमा दर्ता गराएका थिए। उक्त मानहानट्ठको मुद्दामा कंगनाले अख्तरविरुद्ध आधारहीन बयान दिएको बताइएको थियो। जावेदले आफ्नो प्रतिष्ठामा आँच आएको उल्लेख गरेका थिए।

प्रहरीमा दिएको उक्त उजुरीपत्रमा जावेदले गत वर्ष जुनमा अभिनेता सुशान्त सिंह राजपुतको मृत्‍युपछि बलिउडमा नातावाद र ‘ग्रुपिजम’ रहेको भन्‍दै कंगनाले आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाएका छन्। यस्तै जावेदले आफ्नो उजुरी पत्रमा कंगनाको उक्त आरोपले आफूले धेरै ठूलो नोक्सानी र मानहानी भएको बताएका छन्।

अब उक्त मुद्दामा आगामी २६ मार्चमा सुनुवाइ हुनेछ। देशसञ्चारबाट


प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १७:३३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP