prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विद्यालयमा लैंगिकमैत्री वातावरण र बालविवाह न्यूनीकरणका विषयमा अभिमुखीकरण
विद्यालयमा लैंगिकमैत्री वातावरण र बालविवाह न्यूनीकरणका विषयमा अभिमुखीकरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन २०, २०७७ बागेश्वरी पोस्ट
विद्यालयमा लैंगिकमैत्री वातावरण र बालविवाह न्यूनीकरणका विषयमा अभिमुखीकरण

डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकामा बालविवाह रोकथाम परियोजना अन्तर्गत् विद्यालयमा लैंगिकमैत्री वातावरण निर्माण र बालविवाह न्यूनीकरणका विषयमा अभिमुखीकरण गरिएको छ ।

No description available.

प्लान नेपाल इन्टरनेशन क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा सामाजिक सरोकार सचेतन मञ्च स्याक नेपालले शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका लागि डुडुवा गाउँपालिका वडा नम्बर ४ साहपुर्वास्थित श्री आधारभूत विद्यालयमा आज आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रममा विद्यालयमा बालिकाहरुको अनियमितता तथा कम उपस्थितिका कारण र असर, विद्यालयमा लैगिंकमैत्री वातावरण निर्माण, लैंगिकमैत्री वातावरणको सिर्जना गर्दै बालिकाहरुलाई विद्यालयमा टिकाइराख्ने उपाय, बालविवाह मुक्त वडा तथा पालिका घोषणाको तयारीमा विद्यालयको भूमिका र विद्यालय केन्द्रित बालसंरक्षण नीतिका विषयमा पत्रकार नवीन गिरीले सहजीकरण गर्नुभएको थियो ।

No description available.

त्यस क्रममा विद्यालयले बनाउनुपर्ने बालसंरक्षण नीतिबारे छलफल गर्दै ड्राफ्ट पनि गरिएको थियो । बालविवाह न्यूनीकरण गर्न बालिकाहरुलाई विद्यालयमा टिकाइराख्ने वातावरण निर्माण, लैगिंकमैत्री वातावरणको सिर्जना तथा विद्यालय केन्द्रित बालसंरक्षण नीति तयार गर्ने उद्देश्यले अभिमुखीकरण गरिएको स्याक नेपालकी सहजकर्ता आकृति यादवले बताउनुभयो । अभिमुखीकरणमा डुडुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय कुमार कर्ण लगायत शिक्षा शाखाका अन्य कर्मचारी, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष गरी ३२ जना सहभागी थिए ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १६:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP