prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • उम्मेदवार छान्न डिएलएले बनायो समिति
उम्मेदवार छान्न डिएलएले बनायो समिति
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, फागुन २०, २०७७ बागेश्वरी पोस्ट
उम्मेदवार छान्न डिएलएले बनायो समिति

nepalgunj 081-082

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास बार एसोसिएसनको निर्वाचन चैत २१ गते हुँदैछ । उक्त निर्वाचनका लागि उम्मेदवार चयन गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन(डिएलए) बाँकेले उम्मेदवार छ्नौट समिति गठन गरेको छ । अधिवक्ता प्रमोद बहादुर श्रेष्ठको संयोजकत्वमा वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, अधिवक्ताहरु प्रहलाद बहादुर कार्की, लोक बहादुर शाह र कपिलदेव शर्मा सदस्य रहेको उम्मेदवार छ्नौट समिति गठन गरिएको हो । डिएलएबाट अध्यक्षको उम्मेदवार दौडमा शिव कुमार श्रेष्ठ, गोपाल गिरी, विश्वजित तिवारी, युग बहादुर गुरुङ, पवन कुमार गुप्ता, निर्दिप कुमार श्रेष्ठ, कृष्ण प्रसाद जैसी र चित्र बहादुर शाही रहेको बताइएको छ । बारमा आफ्नो बर्चश्व रहेपनि अघिल्लो अधिवेशनमा डिएलएले अध्यक्ष पद गुमाएको थियो । शिव कुमार श्रेष्ठलाई पराजित गरेर बामपन्थी उम्मेदवार विकास आचार्यले बाजी मार्नुभएको थियो । डिएलए भित्रैबाट अन्तर्घात हुँदा श्रेष्ठ पराजित हुनुभएको थियो ।


प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  २१:२९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज-२१ का बालबालिकाहरुलाई जीवन उपयोगी सीप तालिम
नेपालगञ्ज-२१ का बालबालिकाहरुलाई जीवन उपयोगी सीप तालिम
'बेरोजगारी समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक'
'बेरोजगारी समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक'
नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धि अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धि अभिमुखीकरण
प्रारम्भिक द्रुत लेखाजोखा, सूचना व्यवस्थापन तथा मुलभूत मानवीय मापदण्ड तालिम सुरु
प्रारम्भिक द्रुत लेखाजोखा, सूचना व्यवस्थापन तथा मुलभूत मानवीय मापदण्ड तालिम सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP