prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँके ट्राफिकले दियो १६० जना बिद्यार्थीलाई ट्राफिक सचेतना कक्षा
बाँके ट्राफिकले दियो १६० जना बिद्यार्थीलाई ट्राफिक सचेतना कक्षा
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २५, २०७७ बागेश्वरी पोस्ट
बाँके ट्राफिकले दियो १६० जना बिद्यार्थीलाई  ट्राफिक सचेतना कक्षा

नेपालगन्ज।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले बिधार्थीहरुका लागि ट्राफिक सचेतना कक्षा कार्यक्रम गरेको छ।

paribartan 1

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि कोहलपुर बाबानगरमा रहेको नमुना बिधा सदनका ७,८,९र १० कक्षाका १६० जना बिद्यार्थीहरुलाई आज उक्त कार्यक्रम गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रहरी सहायक निरिक्षक बिष्णु न्यौपानेले बिधार्थीहरुलाई ट्राफिक ऐन नियम,सुरक्षित यात्रा अभियान र सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतनामूलक सन्देश झल्किने प्रशिक्षण दिएका थिए।

ट्राफिक प्रहरीले थालेको दुर्घटना न्युनिकरण लगायत सुरक्षित यात्रा अभियान अन्तर्गत बस चालक, सर्बसाधारण लगायत बिधार्थीहरुलाई समेत प्रशिक्षण दिदै आएको प्रहरी सहायक निरिक्षक न्यौपानेले बताए।

अहिलेको बर्तमान समयमा सुरक्षित यात्रा अभियान अन्तर्गत ट्राफिक सचेतना कक्षा कार्यक्रम बिधार्थीहरुका लागी अति आबश्यक रहेको प्रहरी सहायक निरिक्षक न्यौपानेले बताए।


प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  २२:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाले बैंकसंग सामाजिक उत्तरदायित्वमा सहकार्य गर्ने
नेपालगञ्ज उपमहानगरपालिकाले बैंकसंग सामाजिक उत्तरदायित्वमा सहकार्य गर्ने
आपतकालीन अवस्थामा यौन तथा लैङ्गिक हिंसा र बाल संरक्षण सचेतना तालिम सुरु
आपतकालीन अवस्थामा यौन तथा लैङ्गिक हिंसा र बाल संरक्षण सचेतना तालिम सुरु
गाईलेक डाँडामा त्रिपुरेश्वर मन्दिर निर्माण गरी शिव पार्वतीको प्राण प्रतिष्ठा
गाईलेक डाँडामा त्रिपुरेश्वर मन्दिर निर्माण गरी शिव पार्वतीको प्राण प्रतिष्ठा
क्यान्सर पीडितको सहयोगार्थ तथा नीलसागर सेवा आश्रमको भवन निर्माणार्थ 'चियापान अभियान'
क्यान्सर पीडितको सहयोगार्थ तथा नीलसागर सेवा आश्रमको भवन निर्माणार्थ 'चियापान अभियान'
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP