नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित
नेपालगन्ज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २८, २०७७ बागेश्वरी पोस्ट
नेपालगन्ज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित

नेपालगन्ज। १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सम्पूर्ण खोप दिइएपछि नेपालगन्ज उप–महानगरपालिकालाई आज पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले उपप्रमुख मगरलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना भएको प्रमाणपत्र प्रदान गर्नुभयो । नेपालगञ्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले पूर्ण खोप सुनिश्चितता तथा दीगोपना निरन्तर हुनुपर्ने भएकाले निश्चित कार्ययोजना बनाइएको बताउनुभयो ।

नेपालगन्जमा जन्मेदेखि एकपटक पनि खोप नलगाएका १९ जना बालबालिकाको पहिचान गरि उनीहरुलाई खोप दिइएको छ भने केही खोप लगाएपनि सम्पूर्ण खोप नलगाएका २६३ जना बालबालिकालाई सम्पूर्ण खोप दिइएको छ । यसैबीच नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य नीति, ऐन, नियमावली तथा कार्यविधि निर्माणका लागि कार्यदल गठन गरिएको छ ।

नगरको स्वास्थ्य नीति, ऐन, नियम निर्माणका बारेमा शुक्रबार भएको छलफल कार्यक्रममा सामाजिक विकास समितिका संयोजक बशन्ता जोशीको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको हो ।

कार्यदलमा वडा नम्बर २ का अध्यक्ष सुनीलसिंह हमाल, वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर १४ का अध्यक्ष ओमकारनाथ मिश्रा, कार्यपालिका सदस्य इन्दिरा शाही, कौसलकुमार धोवी, प्रशासन प्रमुख राजन केसी, लेखा अधिकृत लोकेन्द्र रावत, योजना शाखा प्रमुख भुपेन्द्र वोहरा, कानून शाखा प्रमुख माया शर्मा र सदस्य सचिवमा स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द्र रहनुभएको छ ।

कार्यक्रममा उपप्रमुख उमा थापा मगरले प्रमुख सरोकारवालाहरुसँग समन्वय गरेर कानून निर्माण गरिने बताउनुभयो । स्थानीयका आवश्यकताका आधारमा कानून बनाउनुपर्छ, उपप्रमुख मगरले भन्नुभयो,– कानून कार्यान्वयनमा सहज होस भन्नेतर्फ नीति निर्माताको ध्यान पुग्न आवश्यक छ ।


प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १८:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP