नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार हरि पन्त सम्मानित
पत्रकार हरि पन्त सम्मानित
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत १, २०७७ बागेश्वरी पोस्ट
पत्रकार हरि पन्त सम्मानित

नेपालगन्ज।पत्रकार हरि पन्त सम्मानित भएका छन् ।

पोखरामा रहेका धादिङवासीहरुको संस्था धादिङ पोखरा सम्पर्क समाजको २२ औं साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा पत्रकार पन्तलाई नगद पुरस्कार, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो । पोखरामा रहेर १७ वर्षदेखि पत्रकारितामा क्रियाशील रहँदै आएका पत्रकार पन्तले धादिङ समाजका गतिविधिलाई प्रचारप्रसार गरी महत्वपूर्ण योगदान पुर्याएको भन्दै समाजले सम्मान एवं पुरस्कृत गरिएको हो ।

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले पत्रकार पन्तलाई सम्मान गरेका हुन् । पत्रकार पन्त यस अघि पनि लायन्स इन्टरनेशल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको पत्रकारिता पुरस्कार प्राप्त गर्नुका साथै विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका छन् ।

पत्रकार पन्त पोखरास्थित गण्डकी भ्वाईस डटकमका सम्पादक, सगरमाथा टेलिभिजन र हाम्राकुराका प्रतिनिधि हुन् । कार्यक्रममा धादिङकी चेली एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) चिनीमाया तामाङलाई पनि सम्मान गरिएको थियो । साथै समाजका निवर्तमान अध्यक्ष युवराज खतिवडा, सचिव सरस्वती श्रेष्ठ सरु, सदस्य माधव लम्साल पनि कार्यक्रममा सम्मानित भए। यस्तै विभिन्न कार्यक्रमका संयोजकहरु उपाध्यक्ष प्रेम नेपाली, कार्यसमिति सदस्य रामप्रसाद दुवाडीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।


प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १२:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP