prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँके ट्राफिक प्रहरीले बनायो जेब्रा क्रसिङ
बाँके ट्राफिक प्रहरीले बनायो जेब्रा क्रसिङ
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत २, २०७७ बागेश्वरी पोस्ट
बाँके ट्राफिक प्रहरीले बनायो जेब्रा क्रसिङ

paribartan 1

नेपालगन्ज । बाँके ट्राफिक प्रहरीले बैजनाथ गाउँपालिकाभित्र पर्ने पूर्व-पश्चिम राजमार्गमा जेब्रा क्रसिङ निर्माण गरेको छ ।

पैदल यात्रुलाई सडक वारपार गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ बाँके ट्राफिक प्रहरीले बैजनाथ गाउँपालिकाको वडा नम्बर ५ को जी गाउँ चोक र वडा नम्बर ५ स्थित चाँदनी चोकमा जेब्रा क्रसिङ बनाएको बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले बताए ।

अस्थायी ट्राफिक पोस्ट सन्झना र स्थानीय युवाहरुको सहकार्यमा पैदल यात्रुहरुको लागि सहज बनाउन जेब्रा क्रसिङ बनाइएको हो । जेब्रा क्रसिङ निर्माण पश्चात् ट्राफिक प्रहरीले स्थानीयहरुलाई जेब्रा क्रसिङ कसरी पार गर्ने बारेमा जानकारी समेत दिएको थियो ।


प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १७:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाले बैंकसंग सामाजिक उत्तरदायित्वमा सहकार्य गर्ने
नेपालगञ्ज उपमहानगरपालिकाले बैंकसंग सामाजिक उत्तरदायित्वमा सहकार्य गर्ने
आपतकालीन अवस्थामा यौन तथा लैङ्गिक हिंसा र बाल संरक्षण सचेतना तालिम सुरु
आपतकालीन अवस्थामा यौन तथा लैङ्गिक हिंसा र बाल संरक्षण सचेतना तालिम सुरु
गाईलेक डाँडामा त्रिपुरेश्वर मन्दिर निर्माण गरी शिव पार्वतीको प्राण प्रतिष्ठा
गाईलेक डाँडामा त्रिपुरेश्वर मन्दिर निर्माण गरी शिव पार्वतीको प्राण प्रतिष्ठा
क्यान्सर पीडितको सहयोगार्थ तथा नीलसागर सेवा आश्रमको भवन निर्माणार्थ 'चियापान अभियान'
क्यान्सर पीडितको सहयोगार्थ तथा नीलसागर सेवा आश्रमको भवन निर्माणार्थ 'चियापान अभियान'
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP