नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • दुर्लभ बन्यजन्तुका अङ्गसहित तीन जना तस्कर कोहलपुर प्रहरीको फन्दामा
दुर्लभ बन्यजन्तुका अङ्गसहित तीन जना तस्कर कोहलपुर प्रहरीको फन्दामा
RSG-2
२ करोडको लोभले तस्कर अब जेलमा
नगेन्द्र प्रसाद आचार्य (एन.पी.)
बिहीबार, चैत ५, २०७७ नगेन्द्र प्रसाद आचार्य (एन.पी.)
दुर्लभ बन्यजन्तुका अङ्गसहित तीन जना तस्कर कोहलपुर प्रहरीको फन्दामा
बन्यजन्तुका अङ्गसहित पक्राउ परेका तस्करहरु

कोहलपुर (बाँके )। बाँकेको बैजनाथ गाउँपालिकाबाट दुर्लभ बन्यजन्तुका अङ्गसहित तीन जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालको कमान्डमा गएको टोलीले आज साझँ ४ बजेर ५० मिनेटको समयमा बैजनाथ १ चिसापानी बजारमा हिडिरहेका ३ जना व्यक्तिलाई चेकजाँच गर्दा दुर्लभ बन्यजन्तुका अङ्ग बरामद गरेको हो। उनिहरुको साथबाट १ थान रेड पाण्डाको छाला,२ थान कालो भालुको पित्त र एउटा कस्तुरीको बिणा बरामद गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए। खनालका अनुसार पक्राउ पर्नेमा दैलेख चामुण्डा नगरपालिका २ का ४२ बर्षीय चीन बहादुर थामी मगर, कैलालीस्थित घोडाघोडि नगरपालिका १ का ४५ बर्षीय रत्न बहादुर खत्री र कालिकोट नलगाड १ का ४० बर्षीय खले बि.क.रहेका छन् ।

प्रहरी नायब उपरीक्षक खनालको टोलीले चेकजाँचका क्रममा चीन बहादुरले बोकेको दुई वटा झोलामा राखिएको अवस्थामा दुर्लभ बन्यजन्तुका अङ्ग बरामद गरेको थियो। यसरी, बन्यजन्तुको अङ्ग तस्करी गरेर २ करोड रुपैयाँमा बेच्ने लोभले आएका तीन जना गन्तव्यमा पुग्न नपाउदै प्रहरीले जेलको बाटो देखाइदिएको छ।पक्राउ परेका तिनै जनालाई इलाका प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिएका छन् ।

अहिलेको समयमा बाँके प्रहरीलेले बन्यजन्तु तस्करलाई निशाना बनाउदै समेत आएकाले दुर्लभ बन्यजन्तुका अङ्ग तस्करहरु धमाधम पक्राउ पर्दै आएका छन।


प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  २१:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खैरो हेरोइनसहित बाँकेबाट एक युवतीसहित तीन जना पक्राउ, २ लाख २५ हजार नगद बरामद 
खैरो हेरोइनसहित बाँकेबाट एक युवतीसहित तीन जना पक्राउ, २ लाख २५ हजार नगद बरामद 
करिब डेढ महिनादेखि कोहलपुरमा चलेको अनलाइन सट्टेबाजी, प्रहरीले छापा मारेपछि खुल्यो रहस्य, ४८ पक्राउ
करिब डेढ महिनादेखि कोहलपुरमा चलेको अनलाइन सट्टेबाजी, प्रहरीले छापा मारेपछि खुल्यो रहस्य, ४८ पक्राउ
नेपालगन्जमा ४ राउण्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
नेपालगन्जमा ४ राउण्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP