नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीबाट अवैध रुपमा रातारात लैजादै गरेका गिट्टीसहित २ टिपर नियन्त्रणमा
राप्तीसोनारीबाट अवैध रुपमा रातारात लैजादै गरेका गिट्टीसहित २ टिपर नियन्त्रणमा
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत ७, २०७७ बागेश्वरी पोस्ट
राप्तीसोनारीबाट अवैध रुपमा रातारात लैजादै गरेका गिट्टीसहित २ टिपर नियन्त्रणमा
फाइल फोटो

हेमन्त चौधरी/नेपालगन्ज। राप्तीसोनारी गाउँपालिकाबाट रातारात अवैध रुपमा कोहलपुर बेच्न लैजादै गरिएको गिट्टीसहित २ वटा टिपरलाई नियन्त्रणमा लिइएको छ।

राप्ती सोनारी ४ लालपुरको क्रसरबाट अबैध रुपमा रातारात गिट्टी लैजादै गरिएको भे १ क १८०७ र भे १ क १८०८ नम्बरको २ वटा टिपरलाई राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु ,पत्रकार र प्रहरीको संयुक्त टोलीले अगैया पुलबाट गएराती ९ बजे नियन्त्रणमा लिएको अस्थाई प्रहरी चौकी अगैयाले जानकारी दिएको छ ।

हुलाकी लोकमार्गको नाममा क्रसर सन्चालन गरेको खड्का कृष्ण कन्स्ट्रक्सनले बिकास निर्माणमा खपत नगरी अबैध रुपमा जिल्लाको विभिन्न स्थानमा गिट्टी, बालुवा बेच्दै आएको छ । जसले गर्दा समयमा योजना सम्पन्न गर्नेमा शंका उत्पन्न हुदै आएको छ । कानुन अनुसार उक्त योजना बाहेक अन्यत्र लैजान र किनबेच गर्न नपाउने भएपनि उक्त कन्स्ट्रक्सनले खुलेयाम नदिजन्य पदार्थ बेच्ने गरेको स्थानीयहरुको गुनासो छ।

खड्का कृष्ण कन्स्ट्रक्सनले राप्ती सोनारी ६ फत्तेपुर नहर नजिक बाटोमै ग्राभेल डम्पिंङ्ग गरेर नेपालगन्ज लगायत अन्य स्थान ओसार्ने गरेको छ। यसअघि २ टिपर गिट्टीसहित इलाका प्रहरी कार्यालय धामपुरले अन्यत्र नबेच्ने सर्तमा कागज गरि छोडेको थियो।

कन्स्ट्रक्सनका उक्त छेत्र हेर्दै आएका नर बहादुर केसीले पत्रकार समक्ष अन्यत्र लैजान दिनुपर्ने माग राख्दै सबैलाई मिलाएको उल्लेख गरेका छन्। नियन्त्रणमा लिईएका टिपर चालकहरुले कोहलपुर लगायतका स्थानमा आफुहरुले दैनिक रुपमा गिट्टी ओसार्दै आएको पत्रकारलाई जानकारी दिदै लालपुर क्रसरबाट अन्यन्त्र लैजान मिल्ने वा नमिल्ने बिषयमा ठेकेदारहरुले जानकारी नगराएको गुनासो गरेका छन्।

यसअघि कल्भर्ट र वाल निर्माणमा कमसल सामाग्री प्रयोग भएको भन्दै चौतर्फी बिरोध भएको थियो।


प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  १३:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP