नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कृषि अनुसन्धान निर्देशनालयले मनायो गहुँ विशेष कृषि दिवस
कृषि अनुसन्धान निर्देशनालयले मनायो गहुँ विशेष कृषि दिवस
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत १०, २०७७ बागेश्वरी पोस्ट
कृषि अनुसन्धान निर्देशनालयले मनायो गहुँ विशेष कृषि दिवस

खजुरा । बाँकेको खजुरामा रहेको कृषि अनुसन्धान निर्देशनालयले आज कृषक दिवस मनाएको छ । निर्देशनालयका निर्देशक अमर बहादुर पुनको अध्यक्षतामा मनाइएको कृषक दिवसमा गहुँ सम्बन्धि गरिएका परिक्षण र जातहरुका बारेमा जानकारी गराइएको थियो ।

गहुँ सम्बन्धि गरिएका परिक्षण र जातहरु किसानको माझमा पुर्याउने मुख्य उद्देश्य रहेको निर्देशक पुनले बताउनुभयो । कार्यक्रका प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष किष्मत कुमार कक्षपतिले कृषि अनुसन्धान निर्देशनालय किसानको लागि विश्वविद्यालय नै बनेको बताउनुभयो । अध्यक्ष कक्षपतिले नार्कसंग सिक्नुपर्ने धेरै भएकाले आगामी दिनमा कृषि विकासको काममा सहकार्य समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

गहुँ विशेषज्ञ बरिष्ठ बैज्ञानिक डा. धुव्र बहादुर थापाले गहुँका जात र गुणहरुका बारेमा जानकारी गराउनुभएको थियो । नेपालमा गहुँ सम्बन्धि ५४ वटा उन्नत जातहरु विकास भइसकेको बरिष्ठ बैज्ञानिक थापाले बताउनुभयो । कृषि अनुसन्धान निर्देशनालय खजुरामा मात्रै २२ वटा जातहरुमा परिक्षण भइरहेको छ ।

कृषक दिवसमा राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमका संयोजक रोशन बस्नेत, कोशेबाली अनुसन्धान कार्यक्रम खजुराका संयोजक डा.राजेन्द्र दराई, कृषि निर्देशनालयका निर्देशक कृष्ण प्रसाद श्रेष्ठ, कृषि प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख अमरराज शर्मा घिमिरे, एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरे, वीउ विजन प्रयोगशाला खजुराका प्रमुख दिलिप सिंह, जानकी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष विश्राम वर्मा, कृषि ज्ञान केन्द्रका कृषि अधिकृत दिनेश भट्टराई, स्थानीय तहमा रहेका कृषि शाखाका प्रतिनिधि, विभिन्न वीउ विजन कम्पनीका प्रतिनिधि, वीउ उत्पादन गर्ने किसानहरु लागायतको उपस्थिति रहेको कृषि अनुसन्धान निर्देशनालयका प्राविधिक अधिकृत तथा सूचना अधिकारी रविन गिरीले जानकारी दिनुभयो ।

 

 


प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १९:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP