prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • भारतबाट जमुनहा नाका भएर आएका ३६२ जनाको अवस्था सामान्य
भारतबाट जमुनहा नाका भएर आएका ३६२ जनाको अवस्था सामान्य
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत १३, २०७७ बागेश्वरी पोस्ट
भारतबाट जमुनहा नाका भएर आएका ३६२ जनाको अवस्था सामान्य

नेपालगन्ज । भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि बाँकेमा सीमा नाकामा कडाई गरिएको  छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले स्वास्थ्य उपचार र अत्यावश्यक काम बाहेक सामान्य खरिदारीका लागि सीमापारी जान बन्द गरेको छ। जमुनहा नाकामा भारतबाट आउनेहरुको अभिलेख राख्दै  स्वास्थ्य परिक्षण गरेर मात्र नेपाल भित्रिन दिएको  जमुनाहा नाकामा  हेल्थडेस्कका चिरिन्जीबी घिमिरेले बताए।

घिमिरेका अनुसार बिहिबार साँझ सम्म ३६२ जना नेपालगन्जको जमुनहा नाका भएर आएका छन्। नेपाल भित्रिएका सबैको स्वास्थ्य जाँच गर्दा सबैको अवस्था सामान्य भएको घिमिरेले बताए।  नेपाल भित्रिएका ३६२ जना मध्ये २८८ जना पुरुष र ७४ जना महिला रहेका छन्। 

उनीहरु सबै भारतको लखनउ, दिल्ली, गुजरात लगायत अन्य स्थानबाट आएको घिमिरेले जानकारी दिएका छन्। हिजो छिटफुट रुपमा नेपालगन्जबाट रुपइडिहा गएपनि आजदेखि पूर्णरुपमा  खरिदारीका लागि कडाई गरिने बाँके प्रशासनले जानकारी दिएको छ। 

 


प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०८:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP