prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नवनिर्वाचितलाई प्रमाणपत्रसंगै सपथ
नवनिर्वाचितलाई प्रमाणपत्रसंगै सपथ
banijya office
बागेश्वरी पोस्ट
आइतबार, चैत २९, २०७७ बागेश्वरी पोस्ट
नवनिर्वाचितलाई प्रमाणपत्रसंगै सपथ

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाका नवनिर्वाचित पदाधिकारी, सदस्य, राष्ट्रिय परिषद् र प्रदेश परिषद् सदस्यहरुलाई प्रमाणपत्र वितरणसंगै सपथ खुवाइएको छ । निर्वाचन समितिका संयोजक बरिष्ठ पत्रकार पूर्णलाल चुके र निर्वाचन समिति सदस्य अधिबक्ता केशव कोइरालाले आज एक समारोहका बीच नवनिर्वाचित सबैलाई प्रमाणपत्र वितरणसंगै सपथ खुवाउनुभएको हो ।

nepalgunj 081-082

May be an image of ‎10 people, including Kamal Dangi and Shukrarishi Chaulagai, people sitting, indoor and ‎text that says '‎नेपाल पत्रकार महासंघ बाँके शाखा ति निर्व स सा ७७ री इस्य ந 15 ر OPPO F9 OPPO9o Pro 2021/04/11 12:14‎'‎‎

बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी, उपाध्यक्ष संगीन शर्मा, महिला उपाध्यक्ष करुणा शाह, सचिव कमल डाँगी, सहसचिव कृष्ण ओली, समावेशी सहसचिव हेमन्त चौधरी, कोषाध्यक्ष विनोद पौडेल, महिला सदस्य सावित्री गिरी, दलित सदस्य पवित्रा परियार, मधेशी सदस्य भिष्म लोध, अल्पसंख्यक सदस्य मोहम्मद जावेद हलवाई, जनजाति सदस्य राधेश्याम चौधरी तथा खुल्ला सदस्यहरु सौरभ गिरी, सुनिल रेग्मी, जावेद अहमद शाह, दिनेश ठाकुर, निर्मल आचार्य, खगेन्द्र प्रसाद आचार्य, डिल्ली शाही र शंकर लामिछानेलाई प्रमाणपत्र वितरणसंगै सपथ खुवाइएको हो । त्यस अवसरमा राष्ट्रिय परिषद् र प्रदेश परिषद् सदस्यहरुलाई प्रमाणपत्र वितरणसंगै सपथ खुवाइएको थियो ।

May be an image of 5 people, people standing, people sitting and indoor

सपथ कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटिका उपाध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अली, पूर्व अध्यक्ष प्रेम केसी, झलक गैरे, नेपाल प्रेस युनियनका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारीका अध्यक्ष हेमन्त विक, प्रेस संगठन नेपालका राजेश आचार्य, भारतीय पत्रकार मणिराम शर्मा लगायतले नवनिर्वाचित जिल्ला कार्यसमितिलाई बधाई ज्ञापन गर्दै पत्रकार महासंघको गरिमा बढ्ने गरी उत्कृष्ट कार्य गर्न शुभकामना दिनुभएको थियो । पत्रकारहरुको हकहित, व्यवसायिक सुरक्षासंगै दक्षता अभिबृद्धिका लागि ठोस कार्ययोजनाका साथ काम गर्न सुझाउँदै उहाँहरुले गैरपत्रकारहरुलाई महासंघबाट विदाई गर्ने गरी सृदृढीकरण अभियान थाल्न सुझाब दिनुभएको थियो ।

May be an image of 4 people, people standing and text that says 'हासंघ ७७ 2 n S OPPO F9 Pro 2021/04/11 12:14'

अध्यक्षका प्रत्यासी डक्ट प्रसाद धितालले पत्रकार महासंघ बाँके शाखालाई आफूले सक्दो सहयोग गर्दै हातेमालो गर्ने प्रतिबद्धता जनाउनुभयो । हारजीतलाई विर्सेर अब सबै महासंघलाई उत्कृष्ट बनाउनतर्फ लाग्नुपर्ने धितालले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष भण्डारीले सबैलाई समेटेर अघि बढ्ने प्रण गर्दै महासंघको गरिमा उँचो बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । महासंघलाई नयाँ रुप दिन आफूले कार्ययोजनासहित काम गर्ने भण्डारीको भनाई छ ।  

May be an image of 2 people, including Sabitri Giri, people standing and outdoors


प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १५:२७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP