prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा स्वमूल्यांकन प्रशिक्षण
नेपालगञ्जमा स्वमूल्यांकन प्रशिक्षण
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २९, २०७७ बागेश्वरी पोस्ट
नेपालगञ्जमा स्वमूल्यांकन प्रशिक्षण


नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन प्रशिक्षण कार्यक्रम नेपालगञ्जस्थित उपमहानगरपालिकाको तालिम केन्द्रमा आज समापन भएको छ । 

प्रशिक्षण कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७ ले निर्धारण गरेको १० वटा क्षेत्रहरु शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन तथा सहकार्य र समन्वयमा विस्तृत छलफल भएको थियो ।  नेपालगञ्ज उपमहानगरपालिकाले गत आर्थिक वर्षमा गरेका कार्य प्रगति तथा योजना कार्यान्वयनको समग्र अवस्था बारेमा छलफल गरी कार्यविधिले निर्धारण गरेको आधारमा मूल्यांकन गरिएको कार्यक्रम संयोजक दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रशिक्षणको समापन गर्दै उपप्रमुख उमा थापा मगरले प्रशिक्षकद्वय  दान बहादुर एडी र श्री डिल्ली विसीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गर्नुभयो । उहाँले यो स्वमूल्यांकनले आफूले गरेका कामको आफैं मूल्यांकन गर्ने अवसर प्रदान गरेको, सन्तुलित विकास तथा नीति कानुन निर्माणको लागि स्थानीय तहलाई प्रेरित गरेको र यो कार्यविधि आगामी दिनमा स्थानीय सरकारको सारथी हुने विश्वास व्यक्त गर्नुभयो । उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नं.१ का अध्यक्ष  प्रमोद रिजालले कार्यक्रम अत्यन्तै फलदायी भएको र यसले आफूले गरेका कामको बारेमा समिक्षा गर्ने अवसर प्रदान गरेको बताउनु भयो । उहाँले कार्यविधिमा भएका केही बुँदाहरु भूगोल सुहाउँदो नभएकोले त्यसमा परिमार्जन गर्न सकेमा यसले आगामी दिनमा स्थानीय तहलाई दिशानिर्देश गर्न सहजीकरण गर्ने बताउनुभयो ।

चैत २६ देखि सुरु भएको तालिममा प्रशिक्षण कार्यक्रममा उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरु र विषयगत शाखाका शाखा प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का र प्रदेश प्रशिक्षण प्रतिष्ठान, नेपालगंज बाँकेका कार्याकारी निर्देशक मोती प्रसाद शर्माले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

 


प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  २०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP