नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज उच्च अदालत बारमा कार्यभार हस्तान्तरण
नेपालगन्ज उच्च अदालत बारमा कार्यभार हस्तान्तरण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत ३०, २०७७ बागेश्वरी पोस्ट
नेपालगन्ज उच्च अदालत बारमा कार्यभार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्ज उच्च अदालत बार एसोसिएसनका नवनिर्चाचित पदाधिकारी र सदस्यहरुलाई  कार्यभार हस्तान्तरण गरिएको छ । 

विकास आचार्य नेतृत्वको निवर्तमान कार्यसमितिले शिव श्रेष्ठ नेतृत्वको नयाँ  कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरेको हो । आज आयोजित कार्यभार हस्तान्तरण तथा ग्रहण समारोहमा निवर्तमान अध्यक्ष आचार्यले हस्तान्तरण गर्नुभएको कार्यभार नवनिर्वाचित अध्यक्ष श्रेष्ठले ग्रहण गर्नुभएको थियो । उच्च बारमा २७ वर्षपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । 

उक्त समारोहमा साझा र सर्वसम्मत बार बनाएर कानुन व्यवसायीहरुले अनुकरणीय सन्देश दिएको भन्दै प्रशंसा गरिएको थियो । त्यस अवसरमा नवनिर्वाचितहरुलाई शुभकामना दिंदै अतिथिहरुले बारको गरिमा उजिल्याउँदै कानुन व्यवसायीहरुको हकहितमा उत्कृष्ट काम गर्न सुझाएका थिए । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधीश रत्न बहादुर बागचनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल बार एसोसिएसनका केन्द्रिय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ,  सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य विष्णु पोख्रेल, वरिष्ठ अधिवक्ता गिरिवरप्रसाद अग्रवाल, गोपालकृष्ण घिमिरे, नेपाल बारका पूर्व उपाध्यक्षहरु टिकाजंग सिंह, सुरेश कुमार पौडेल, प्रह्लाद बहादुर कार्की, निर्वाचन समितिका प्रमुख अर्जुन पोखरेल, पत्रकार नवीन गिरी लगायतले शुभकामना दिनुभएको थियो । निवर्तमान अध्यक्ष आचार्य र नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

निवर्तमान कोषाध्यक्ष सुदिप कुमार भट्टराईले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको कार्यक्रमको संचालन निवर्तमान सचिव चित्र बहादुर शाही र नवनिर्वाचित सचिव पदम पाण्डेले गर्नुभएको थियो । हालै सम्पन्न नेपालगन्ज उच्च अदालत बार एसोसिएसनको अधिवेशनबाट अध्यक्षमा शिव कुमार श्रेष्ठ, उपाध्यक्ष चित्र बहादुर केसी, सचिव पदम पाण्डे, कोषाध्यक्ष सुर्जलाल थारु तथा सदस्यहरुमा विक्रम भण्डारी, राकेश कुमार सोनी, अमृता केसी, कर्ण बहादुर केसी, पुरुषोत्तम डाँगी, रामचन्द्र घिमिरे, गणेशमान केसी, मोहन अर्याल र कुम्भराज मिश्र सर्वसम्मत निर्वाचित हुनुभएको थियो । 


प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  २२:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP