नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • भेरीमा अक्सिजन खरिद अभियानमा समाजसेबी शाहले गरिन आर्थिक सहयोग
भेरीमा अक्सिजन खरिद अभियानमा समाजसेबी शाहले गरिन आर्थिक सहयोग
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख ११, २०७८ बागेश्वरी पोस्ट
भेरीमा अक्सिजन खरिद अभियानमा समाजसेबी शाहले गरिन आर्थिक सहयोग

नेपालगन्ज । सामाजिक अभियन्ता एबम पत्रकार हेमन्तराज काफ्लेले  नेपालगन्जमा रहेका मनकारी सहयोगीको हातहरुले भेरी अस्पतालमा  अक्सिजन   खरिद गर्न भेरी अस्पताललाई आर्थिक सहयोग अभियान  शुरु गरेका छन् ।

सहयोग अभियान अन्तर्गत दुई दिनमै ३ लाख रुपैयाँ बढी सहयोग प्राप्त भएको पत्रकार काफ्लेले बताएका छन् । 

काफ्लेको अभियानबाट प्रेरित भएर नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले शुक्रबार मात्रै २ सय अक्सिजन सिलिन्डर भर्नका लागि २ लाख रुपैयाँ सहयोग गरिसकेका छन् ।

काफ्लेका अनुसार अध्यक्ष बेहेनाले सहयोग गरेको बाहेक ३ लाख रुपैयाँ सहयोग आएको बताएका छन् । सहयोग गर्ने क्रममा नेपालगन्जमा थुप्रै सहयोगीहरुले आ-आफ्नो तरिकाबाट आर्थिक सहयोग गर्दै गएका छन् ।

त्यस्तै नेपालगन्ज ४ की समाजसेबी पिन्की शाहले समेत अस्पतालमा कोरोना उपचारका लागि अक्सिजन खरिद गर्नका लागि ५ हजार रुपैयाँ सहयोग गरेकी छिन् ।

समाजसेबी शाहले आफुले यस्तो बिषम परिस्थितिमा सहयोग गर्न पाउँद धेरै खुशी लागेको बताइन् । यस्तो महामारीमा जसले जति सक्छ त्यति सहयोह गर्न जरुरी रहेको बताउछिन् ।

सरकारले गर्दै गर्ला भनेर हामी चुप भएर बस्नुभन्दा सबैले हातेमालो गरेर सहयोग जुटाउनु राम्रो कुरा भएको समाजसेबी शाहले भनिन् ।

'आफ्नो श्रीमान अध्यक्ष मो. सफिक बेहनाबाट प्रभावित भएर आफुले सहयोग गर्दै अरुलाई पनि सहयोग गर्न अपिल गरेको छु'शाहले भनिन्।


प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP