नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अध्यक्ष बेहनाले दिए कोरोना संक्रमितका लागि औषधी,४ नं वडामा अक्सिजनसहित आइसोलेसन बन्दै
अध्यक्ष बेहनाले दिए कोरोना संक्रमितका लागि औषधी,४ नं वडामा अक्सिजनसहित आइसोलेसन बन्दै
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १३, २०७८ बागेश्वरी पोस्ट
अध्यक्ष बेहनाले दिए कोरोना संक्रमितका लागि औषधी,४ नं वडामा अक्सिजनसहित आइसोलेसन बन्दै

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर ४ मा कोरोना संक्रमण बढ्दै गएपछि संक्रमितलाई उपचार गर्नका लागी अक्सिजनसहितको १० बेडको आइसोलेसन केन्द्र बनाइने भएको छ। 

भेरी अस्पतालमा कोरोना संक्रमित बिरामी अत्याधिक बढेपछि नेपालगन्ज वडा नम्बर ४ ले अक्सिजन आबश्यक पर्ने गम्भीर प्रकृति नभएका बिरामीलाई उपचार गर्नलाई नेपालगन्ज स्वास्थ्य प्रबर्द्धन केन्द्रको योगा हलमा १० बेडको अक्सिजनसहितको आइसोलेसन बनाउन लागेको  अध्यक्ष मो. सफिक बेहनाले बताए ।वडाकै ४ लाख रुपैयाँ लागतमा  उक्त आइसोलेसन केन्द्र चाँडै निर्माण गर्न सुरु गरिने अध्यक्ष बेहनाले जानकारी दिएका छन् ।

अध्यक्ष बेहनाका अनुसार आइसोलेसन सेन्टरमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले परिचालन गरिने भएको छ। आफ्ना वडाका कोरोना संक्रमित बिरामीहरुको लागि कुनै कसर बाँकि नराखी सबै सेवा समेत दिने अध्यक्ष बेहनाले भने। 

आइसोलेसन निर्माण बारे आज नेपालगन्ज स्वास्थ्य प्रबर्द्धन केन्द्र गणेशपुरमा गरिएको परामर्शमा अध्यक्ष बेहनाले कोरोना संक्रमितका लागि सवा एक लाख रुपैयाँ बराबरको औषधी जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेलाई हस्तान्तरण गरेका हुन् । 

मनकारी अध्यक्ष बेहनाले नेपालगन्जमा होम आइसोलेसनमा बसेका वडा बाहिरका संक्रमितलाई समेत आबश्यक पर्ने औषधी उपलब्ध गराउने वचन समेत दिएका छन् ।

कार्यक्रममा बोल्दै जनस्वास्थ्य निरीक्षक बस्नेतले आफू पनि वडाबासी भएकाले आइसोलेसन सेन्टरका लागी दत्तचित्त भएर लाग्ने बताए। 

समाजसेबी एबम मनकारी अध्यक्ष बेहनाले शुक्रवार भेरी अस्पतालको कोरोना उपचार कक्षका लागि २०० थान अक्सिजन सिलिन्डरका लागि  ब्यक्तिगत २ लाख रुपैयाँ र शनिबार भेरी अस्पतालका कोरोना संक्रमितका लागि तातो पानी पिउने आधुनिक वाटर डिस्पेंसरी समेत सहयोग गरेर एउटा मानबताको उदाहरण दिइसकेका छन् । उनले आज कोरोना संक्रमितहरुका लागि आज औषधी सहयोग गरेसगै स्थानीयहरु अध्यक्ष बेहनालाई हृदयदेखि नै धन्यबाद दिएका छन् ।


प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  २१:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP