prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • लकडाउनमा बाँके सुनासान, कडा पहरा दिदै सुरक्षा फौज
लकडाउनमा बाँके सुनासान, कडा पहरा दिदै सुरक्षा फौज
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख १४, २०७८ बागेश्वरी पोस्ट
लकडाउनमा बाँके सुनासान, कडा पहरा दिदै सुरक्षा फौज

नेपालगन्ज । कोरोना महामारीले बिकराल रुप लिएपछि नेपालगन्जमा मात्र ९ देखि गरिएको लकडाउनलाई आजबाट पुरै बाँके जिल्लाभर लागू  गरिएको छ। 

paribartan 1

आजदेखि बाँकेभर निकै कडाई गरिएको छ।  लकडाउनमा नेपालगन्ज, कोहलपुर लगायतका  बजार  पुर्ण रुपमा  बन्द भएको छ। अति आबश्यक ब्यबसाय बाहेक अरु खुलेका छैनन्।

सडकमा अति आबश्यक काम बाहेकका ब्यक्तिहरु मात्रै हिंडेको देख्न सकिन्छ। नेपालगन्जका सबै स्थानमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको  बाक्लो उपस्थिति रहेको छ भने नेपालगन्जका भित्री बजारमा  अनावश्यक रुपमा फाट्टफुट्ट  हिंडेकालाई सशस्त्र प्रहरीले  सम्झाईबुझाई फर्काइरहेका छन् । 

कोरोना तीब्र रुपमा फैलिएपछि स्थानियहरु पनि सचेत बनेर आ-आफ्नो घरमा बसिरहेका छन् । नेपालगन्जमा फार्मेसी भने खुलेका छन् । नेपालगन्जका विभिन्न स्थानमा गएर अनावश्यक रुपमा खुलाइएका पसलहरु भने बन्द  गराइएको छ। 

त्यस्तै भारतबाट आएर जमुनहा नाकामा आएका नेपालीहरुलाई भने नेपालगन्ज उपमहानगरपालिकाको बसहरु गएर ल्याउने कार्य जारी छ । आजदेखि जिल्लाभर गरिएको लकडाउन निकै कडाई गरिएको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई जानकी गाउँपालिकामा स्वागत 
प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई जानकी गाउँपालिकामा स्वागत 
नाइस अवार्ड २०२५ वातावरण संरक्षण अभियन्ता काफ्लेलाई
नाइस अवार्ड २०२५ वातावरण संरक्षण अभियन्ता काफ्लेलाई
कोहलपुरमा विद्युतबाट चल्ने सुधारिएको चुलो वितरण सुरु
कोहलपुरमा विद्युतबाट चल्ने सुधारिएको चुलो वितरण सुरु
बागेश्वरी महाआरतीमा सोमबार सात लाख दिप प्रज्वलन (लक्ष्यवर्ती) गरिने
बागेश्वरी महाआरतीमा सोमबार सात लाख दिप प्रज्वलन (लक्ष्यवर्ती) गरिने
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP