नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवामा सीमा नाका अन्तरगतका हेल्थ डेस्कको अनुगमन
डुडुवामा सीमा नाका अन्तरगतका हेल्थ डेस्कको अनुगमन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख १४, २०७८ बागेश्वरी पोस्ट
डुडुवामा सीमा नाका अन्तरगतका हेल्थ डेस्कको अनुगमन

डुडुवा (बाँके) । कोरोना संक्रमणको जोखिम उच्चरुपमा बढ्न थालेपछि त्यसको न्यूनीकरण तथा सावधानीका लागि अपनाइएका संयन्त्रहरुको आज अनुगमन गरिएको छ । 

डुडुवा गाउँपालिकाले सीमासंग जोडिएका नाका तथा स्थानहरुमा नेपाल आवतजावत गर्नेहरुको अवस्था तथा केही महिना अघि स्थापना गरिएका हेल्थ डेस्कहरुको आज अनुगमन गरिएको हो । 

गाउँपालिकाले सीमासंग जोडिएको हेलियाको नयाँ बस्ती, छोटी भन्सार र हिरिमिनियाको उद्युमगन्जमा स्थापना गरिएको हेल्थ डेस्कको अनुगमन तथा संक्रमणको अवस्थाबारे अनुगमन गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले आज सबै नाकामा पुगेर अवस्थाबारे अनुगमन गर्दै कोरोना संक्रमणको दर उच्चरुपमा बढेकाले जोखिमबाट बच्न उच्च सतर्कता अपनाएको बताउनुभयो । उहाँले यो समयमा सम्पूर्ण नागरिकहरु विशेष सावधानी अपनाएर घरभित्रै बसेर स्वास्थ्य सुरक्षाको ख्याल गर्नुपर्ने भन्दै नाकामा आवत जावत गर्ने मानिसहरुको जाँचको कार्यलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिनुभयो । 

यो समयमा कसैलाई पनि केही स्वास्थ्य समस्या देखिएमा तत्काल गाउँपालिकाका स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न सबैलाई आग्रह गर्दै सम्पूर्ण स्वास्थ्य इकाईहरुमा औषधि तथा स्वास्थ्य सुरक्षाका सामग्रीहरुको राम्रो व्यवस्थापन गरेको बताउनुभयो । 

गाउँपालिकाले सीमा नाकामा आउने मानिसहरुको एन्टिजेन जाँच तथा कोरोनाको लक्षण देखिएका विरामीहरुलाई पिसिआर स्वाब संकलनका लागि बेतहनी स्वास्थ्य चौकीमा रिफर गर्ने गरिएको स्वास्थ्य शाखा संयोजक बुढाले बताउनुभयो । 

अनुगमन टोलीमा अध्यक्ष चौधरीसंगै गाउँपालिका अन्तरगतका विभिन्न स्वास्थ्य चौकी इन्चार्ज लगायतको सहभागिता रहेको थियो । यसैवीच गाउँपालिका अन्तरगत रहेको बाल सुधार केन्द्रमा माग भए बमोजिमको औषधिहरु समेत उपलब्ध गराइएको थियो ।


प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १८:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP