नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज ४ मा १० बेडको अक्सिजनसहितको आइसोलेसन निर्माण सुरु
नेपालगन्ज ४ मा १० बेडको अक्सिजनसहितको आइसोलेसन निर्माण सुरु
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख १५, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्ज ४ मा १० बेडको अक्सिजनसहितको आइसोलेसन निर्माण सुरु

नेपालगन्ज ।नेपालगन्ज वडा नम्बर ४ ले अक्सिजन सहितको १० बेडको कोभिड आइसोलेसन संचालनमा ल्याउने भएको छ ।

कोरोनाका विरामीले अस्पतालमा बेड नपाउने समस्या सिर्जना भएपछि अक्सिजन सहितको १० बेडको कोभिड आइसोलेसन संचालनमा ल्याउन लागेको वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले बताए ।

कोभिड आइसोलेसन संचालनका लागि वडा अध्यक्ष बेहना आफै खटिएका छन् । छिटोभन्दा छिटो संचालन गर्नुपर्ने भएकोले निर्माण सामग्री ओसार्न आफै सक्रियताका साथ लागेका छन् । ढिलोमा अबको एक हप्तामा कोभिड आइसोलेसन संचालनमा ल्याउँछौँ ।

अक्सिजन चाहिने विरामीलाई यहिँ उपचार गछौँ, आइसियू र भेन्टीलेटरमा राख्नुपर्ने विरामीलाई मात्र अन्य कोभिड अस्पतालमा रेफर गर्ने ब्यवस्था मिलाउँछौँ,’ उनले भने ।
अस्पताल संचालनका लागि मेडिकल अफिसर, स्टाफ नर्स र अन्य स्वास्थ्यकर्मी भर्ना गर्न र आवश्यक सामग्री खरिद प्रक्रिया अगाडी बढिसकेको वडा अध्यक्ष बेहनाले बताए ।

कोरोना संक्रमण र विरामीले उपचार नपाएको अवस्थालाई मध्यनजर गरि फास्ट ट्रयाकबाट काम अगाडी बढाएका छौँ,’ वडा अध्यक्ष बेहनाले बताए ।

त्यस्तै कार्यपालिका सदस्य इन्दिरा शाहीले  सबै प्रक्रिया पुर्याएर कोभिड आइसोलेसन सन्चालन गर्न लागेको बताइन् ।
अध्यक्ष बेहनाले भेरी अस्पतालका विरामीलाई चाहिने अक्सिजन खरिदका लागि दुई लाख रुपैँया प्रदान गरिसकेका छन् । भने, उनले विरामीका लागि तातो पानीको ब्यवस्था समेत गरेका छन् ।


प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०७:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP