नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, माघ १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • रणवीरले किन गरे भन्सालीको फिल्म रिजेक्ट
रणवीरले किन गरे भन्सालीको फिल्म रिजेक्ट
banijya office RSG-2
एजेन्सी
बिहीबार, असोज ३०, २०७६ एजेन्सी
रणवीरले किन गरे भन्सालीको फिल्म रिजेक्ट

मुम्बई । बलिउडका चर्चित निर्देशक लीला भन्सालीसँग काम गर्न बलिउडका थुप्रै कलाकार लालाहित हुन्छन् । उनले बनाएका चलचित्र एकपछि अर्को सुपरहिट छन् । त्यसैले पनि उनीसँग काम गर्ने नयाँ कलाकार सुपरहिट हुन्छन् भने पुराना कलाकार पनि काम गर्न उत्तिकै नजिक हुन चाहन्छन् । तर बलिउड अभिनेता रणवीर सिंहले भन्सालीको नयाँ फिल्म ‘गंगुबाई’मा अभिनय गर्न अस्वीकार गरेका छन् । 

निर्देशक भन्सालीले रणवीरलाई फिल्ममा ‘क्यामियो रोल’ (अतिथि भूमिका)को अफर गर्दा उनले फिल्म खेल्न अस्वीकार गरेको लाइभ हिन्दूस्तानले उल्लेख गरेको छ । यसअघि भन्सालीले सलमान खान र आलिया भट्टलाई लिएर फिल्म ‘इन्शाअल्लाह’को सुटिङ सुरु गरेका थिए तर सलमानले फिल्म छोड्दा ‘इन्शाअल्लाह’को सुटिङ बीचमै रोकियो । ‘इन्शाअल्लाह’को सुटिङ रोकिँदा भन्सालीले नयाँ फिल्म ’गंगूबाई’को घोषणा गरेका थिए । रणवीरले ‘गंगूबाई’मा अभिनय गर्न अस्वीकार गरेपछि फिल्ममा कार्तिक आर्यन अनुबन्धित भएका छन् । फिल्ममा आर्यनसँगै अभिनेत्री आलिया भट्टको पनि अभिनय रहनेछ ।

आलिया यतिबेला आफ्नै होम प्रोडक्सनमा निर्माण भएको फिल्म ‘सडक २’को सुटिङमा व्यस्त छिन् भने कार्तिक फिल्म ‘पति पत्नी और वो’ को सुटिङमा व्यस्त छन् । जसमा कार्तिकसँगै अनन्या पाण्डे र भूमि पेडनेकर मुख्य भूमिकामा छन् ।


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १९:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को पोष्टर अनावरण
नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को पोष्टर अनावरण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP