prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेमा अक्सिजनको कालोबजारी, बाँके प्रशासन मौन
बाँकेमा अक्सिजनको कालोबजारी, बाँके प्रशासन मौन
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २५, २०७८ बागेश्वरी पोस्ट
बाँकेमा अक्सिजनको कालोबजारी, बाँके प्रशासन मौन

नेपालगन्ज ।  बाँकेमा अक्सिजनको कृत्रिम अभाव देखाइरहेको बेला बाँके प्रशासन मौन बसेको छ । बाँकेको नेपालगन्जमा  उत्पादीत अक्सिजन लुम्बिनी  प्रदेशका विभिन्न जिल्लामा मात्रै नभई कर्णाली र सुदुरपश्चिम प्रदेशसँगै भारतका विभिन्न शहरमा ढुवानी भइरहेको छ ।

तर, बाँकेमा केही अक्सिजन व्यवसायी, जनप्रतिनिधी, मेडिकल माफियाको संलग्नतामा कालोबजारी बढिरहेको छ । बाँके प्रशासन कानमा तेल हालेर बसिरहेको छ ।

कोरोना भाइरस संक्रमितलाई अक्सिजनको चर्को अभाव देखाउादै कोहलपुर मेडिकल कलेज र भेरी अस्पतालले कोरोनाका थप विरामी राख्न नसक्ने बताउँदै आएका छन । बाँकेमा माफिया नामको गिरोहले भने यसको कालोबजारी गर्न थालेको छ ।

खुला सीमाका कारण सीमा क्षेत्रबाट ठूलो परिमाणमा सिलिन्डर भारत चोरीनिकासी हुँदा बाँकेमा अभाव देखाइएको हो । कतिपय पहुँचधारीले आफूखुसी उद्योग परिसरबाटै अक्सिजन सिलिन्डर बोकेर लैजाँदा अस्पतालमा संक्रमितलाई उपचार गर्न समस्या परेको छ ।

केही उद्योग र बिक्रेताले अस्पतालभन्दा सर्वसाधारणलाई महँगो मूल्यमा सिलिन्डर बिक्री गरेका छन् । यस्ता सिलिन्डर संगठित समूहले सीमा र अन्य क्षेत्रमा कालोबजारी गर्दै आएका छन् ।

बजार र अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि बाँकेका उद्योग परिसरमै सर्वसाधारणदेखि कालोबजारी गर्ने समूहको भीड लाग्न थालेको छ ।

परस्पुरमा रहेको अक्सिजन उद्योगमा बाँकेका भन्दा पनि बाहिर जिल्ला र भारत जाने अक्सिजनका लागि गाडी लाइनमा बसिरहेको भेटिएका छन ।

बाँकेमा पुग्दो मात्रामा अक्सिजन रहे पनि माग बढिरहेको छ । यहाँका स्वास्थ्यकर्मीहरुले बाँकेमा अक्सिजन अभाव हुने आँकलन गर्दै यहाँका व्यवसायीलाई भारततर्फ निकासी नगर्न आग्रह गरिरहेका छन् ।

कोभिडका सिकिस्त बिरामीलाई अक्सिजन चाहिने देखिएकाले बजारमा माग बढेसँगै तस्करी पनि मौलाउन थाले पनि स्थानीय प्रशासन मौन छ ।

नेपालगन्ज उपमहानगरपालिका १७ को परसपुरमा रहेको एचओ अक्सिजन इन्डष्ट्रिज प्रालिबाट दिनहुँ उत्तर प्रदेश सरकारले नेपालगन्जका व्यवसायी मार्फत भारतमा रहेका आफ्ना बिरामी बचाउन अक्सिजन लैजाने गरेको जनाएको छ ।

नेपालगन्जबाट अक्सिजन भारत जान थालेपछि यस क्षेत्रमा अक्सिजनको थप समस्या उत्पन्न हुन थालेको छ । यो समस्याको समाधान बाँके प्रशासनले चाँडै गरेन भने ठुलै समस्या नआउला भन्न सकिदैन।


प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ०९:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP