prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सल्यान कालिमाटीमा ६८ जनामा कोरोना संक्रमण
सल्यान कालिमाटीमा ६८ जनामा कोरोना संक्रमण
banijya office
बागेश्वरी पोस्ट
शनिबार, जेठ १, २०७८ बागेश्वरी पोस्ट
सल्यान कालिमाटीमा ६८ जनामा कोरोना संक्रमण

सल्यान । सल्यानको कालिमाटी गाउँपालिकामा ६८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कोरोनाका लक्षणहरू देखिन थालेपछि गाउँपालिकाको स्वास्थ्य शाखाले ७ वटै वडाबाट वैशाख २६ गते १ सय ८ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाएको थियो ।

nepalgunj 081-082

परिक्षण गरिएका १ सय ८ जना मध्ये ४० पुरुष र २८ महिलामा कोरोना पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताउनुभयो । वडा नं. १ मा ३ पुरुष र १ महिला, वडा नं. २ मा ३ पुरुष र ७ महिला, वडा नं. ३ मा ५ पुरुष र ३ महिला, वडा नं. ४ मा १ पुरुष, वडा नं. ५ मा १६ पुरुष र १२ महिला, वडा नं. ७ मा १२ पुरुष र ५ महिलामा संक्रमण पुष्टि भएको हो । पालिकाको वडा नं. ६ मा भने हालसम्म संक्रमण देखिएको छैन ।

संक्रमण देखिएकाहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासकीय अधिकृत खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्भावित जोखिमसँग लड्न गाउँपालिकाले रामपुरमा १५ शैय्याको अक्सिजन सहितको आइसोलेसन समेत तयारी अवस्थामा राखेको छ ।  कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि गाउँपालिकाले निशुल्क पिसिआर परिक्षण र परामर्शका लागि स्वास्थ्य शाखाको टोली खटाएको छ । 

कोरोना संक्रमण रोकथामका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको खत्रीले बताउनुभएको छ ।


प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १४:२३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP