नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • मानवीय सेवामा समर्पित पाठक
मानवीय सेवामा समर्पित पाठक
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ ३, २०७८ बागेश्वरी पोस्ट
मानवीय सेवामा समर्पित पाठक

नेपालगन्ज। उद्योगी- व्यवसायीले आफनो फाइदा मात्र हेर्छन् भन्ने धारणा समाजमा व्याप्त छ तर कतीपय उद्योगी यस्ता पनि छन्, जसले मानवीय सेवामा आफुलाई समपर्ण पनि गरिरहेका छन् ।

कोरोना संक्रमीतको प्रभावकारी उपचारमा अनीवार्य देखीएको अक्सीजन अभाव भइरहेका बेला सो को व्यवस्थापनमा सहयोग गर्नु आफैमा उच्च सेवाभाव हो । नेपालगञ्ज वडा न १७ परसपुर स्थित एचओ अक्सीजन इण्डस्ट्रिजले भेरी अष्पतालका लागि हरेक शनीबार निशुल्क अक्सीजन सीलीण्डर सहयोग गर्दै आएको छ ।

वडा अध्यक्ष समेत रहेका इण्डष्ट्रिजका सञ्चालक अजय पाठकले बैशाख १८ देखी जेठ १८ गते सम्म हरेक शनीबार ग्यास सीलीण्डर प्रदान गर्दै आउनु भएको छ । शनीबार अष्पतालमा खपत हुने सम्पूर्ण सीलीण्डर उद्योगले व्यहोर्छ ।

दैनिक ५ सय सीलीण्डर भेरी अष्पताललाई उपलव्ध गराउदै आउनु भएका पाठकले ३ वटा शनीबार गरेर ११३३ वटा ग्यास सीलीण्डर निशुल्क सहयोग गरिसक्नु भएको छ । प्रति सीलीण्डर ७५० का दरले अहिले सम्म ८ लाख ४९ हजार बराबरको सहयोग गरिसकिएको छ। सुर्य शक्तिसँगको सहकार्यमा दैनिक ९ सय सीलीण्डर उत्पदान भइरहेको पाठकले जनाउनु भयो । 

अक्सीजनको माग अत्यधिक, उत्पादन कम भइरहेका बेला व्यवसाय प्रवद्र्धन मात्र नभई विरामीको ज्यान जोगाउनु पर्छ भन्ने भावना जागृत भएर सक्दो सयोग गरिरहेको उहाँको भनाई छ । नेपालगञ्ज मेडीकल कलेजलाई ८०, बुटवल प्रादेशीक अष्पताललाई १००, दाङ १००, धनगढी र सुर्खेत ७०/७० वटा ग्यास सीलीण्डर पठाइदै आइएको छ ।


प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १०:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP