नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • औषधि र स्वास्थ्यकर्मी सहित घर घर पुग्दै वडाध्यक्ष सुवेदी
औषधि र स्वास्थ्यकर्मी सहित घर घर पुग्दै वडाध्यक्ष सुवेदी
बागेश्वरी पोस्ट
सोमबार, जेठ ३, २०७८ बागेश्वरी पोस्ट
औषधि र स्वास्थ्यकर्मी सहित घर घर पुग्दै वडाध्यक्ष सुवेदी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदी होम आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितहरुको घरघरमा पुग्नुहुन्छ । स्वास्थ्यकर्मी र औषधिसहित सुवेदी घरघरमा पुग्ने गर्नुभएको छ । 

होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेकाहरुको स्वास्थ्य अवस्था बुझ्दै उनीहरुको मनोबल बढाउने उद्देश्यसहित आफू घरदैलोमा जाने गरेको सुवेदीले बताउनुभयो । "कोरोनासंग जुध्दै गर्नुभएका वडावासीहरुको हौसला बढाउन जरुरी छ, उहाँहरुको स्वास्थ्य अवस्था कस्तो छ भन्ने पनि बुझ्छौं, आवश्यक परामर्श गर्छौं", अध्यक्ष सुवेदीले भन्नुभयो-औषधि पनि दिने गरेका छौँ ।"

वडावासीको स्वास्थ्य अवस्था बुझ्न घर घर पुगेपछि स्थानीय खुसी भएका छन् । अक्सिजन लेभल घटेका, श्वास फेर्न गार्हो भएको, औषधि सेवन गर्दा पनि समस्या भइरहेकाहरुलाई अस्पताल जान सुझाव दिँदै समन्वय पनि गरिरहेको सुवेदीको भनाई छ । घरमा आइसोलेसनमा बस्न  समस्या भएकालाई वडाले संचालन गरेको आइसोलेसनमा बस्न आग्रह समेत गर्ने गरिएको छ । 

१२ नम्बर वडा कार्यालयले विहिवारदेखि १४ वटा बेडसहितको आइसोलेसन संचालनमा ल्याएको छ । ती मध्ये ५ वटा बेडमा अक्सिजन सुविधा समेत छ । 

 


प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १९:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP