नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • माइती नेपालद्वारा भेरी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान
माइती नेपालद्वारा भेरी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ ४, २०७८ बागेश्वरी पोस्ट
माइती नेपालद्वारा भेरी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

नेपालगञ्ज । माइती नेपाल नेपालगञ्जले भेरी अस्पताल नेपालगञ्जलाई स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरेको छ । कोरोना संक्रमित जटिल अवस्थाका बिरामीहरुको उपचार केन्द्र रहेको भेरीलाई आज अस्पताल परिसरमा उक्त स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरिएको हो । 

नेपालगञ्ज उपमहानगरपालिको नगरपालिका स्तरीय संरक्षण बिषयगत क्षेत्र समन्वय समिति मार्फत् उपमेयर उमा थापा मगरले अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, समितिका सदस्य सचिव एवं अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापालाई स्वास्थ्य सामग्री प्रदान गर्नुभएको थियो । 

माइती नेपाल नेपालगञ्जका केशव कोइरालाका अनुसार कोरोना महामारी नियन्त्रण तथा बिरामीहरुको उपचारमा खटिएका अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन यो सामान प्रदान गरिएको हो । 'अस्पताललाई माइती नेपालले प्रदान गरेको स्वास्थ्य सामग्री पर्याप्त त छैन', संयोजक कोइरालाले भन्नुभयो-'तर थोरै थोरै सबै क्षेत्रले सहयोग गर्ने हो भने यो बिपत्तिसंग सामना गर्न अस्पताललाई सहज हुन्छ ।' 

स्वास्थ्य सामग्रीमा पिपिई २० थान, सर्जिकल माक्स १ हजार ७ सय ५० पिस, सेनीटाइजर १२ लिटर, सर्जिकल ग्लोब्स ६ प्याकेट रहेको छ । सामग्री हस्तान्तरणका समय जिल्ला आपतकालीन कार्य संचालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, पत्रकार दर्गा रोकायको समेत उपस्थिति रहेकोे थियो ।


प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १७:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP