नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • मनकारी अध्यक्ष बेहनाले भोलीदेखि निशुल्क प्याकिङ भोजनको सुरुवात गर्दै
मनकारी अध्यक्ष बेहनाले भोलीदेखि निशुल्क प्याकिङ भोजनको सुरुवात गर्दै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ ५, २०७८ बागेश्वरी पोस्ट
मनकारी अध्यक्ष बेहनाले भोलीदेखि निशुल्क प्याकिङ भोजनको सुरुवात गर्दै

नेपालगन्ज । नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले फेरि अर्को सर्हानिय कार्य गर्ने भएका छन् ।

अध्यक्ष बेहनाले एक पछि अर्को राम्रो कार्य गर्ने क्रममा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना भएका कोरोना बिरामी र अन्य बिरामीहरुको लागि भोलीदेखि  निशुल्क प्याकिङ भोजनको कार्यको सुरुवात गर्दैछन् ।

अध्यक्ष बेहनाले आफ्नै व्यक्तिगत रुपमा भोलि बिहान १० बजेदेखि नेपालगन्ज उपमहानगरपालिकाको अगाडी निशुल्क प्याकिङ भोजनको व्यवस्था गर्न लागेको बताए।  अध्यक्ष बेहनाका अनुसार  १० बजेदेखि दिउँसो १ बजे सम्म चल्ने  उक्त प्याकिङ  भोजन भने सबै शाकाहारी हुने छ। उक्त निशुल्क प्याकिङ भोजन बटुवालाई समेत उपलब्ध गराइने भएको छ।

मनकारी अध्यक्षका रुपमा चिरपरिचित बेहनाले उक्त प्याकिङ भोजन लकडाउन अवधिभरनै सन्चालन गर्ने जानकारी दिएका छन् । अध्यक्ष बेहना भन्छन् " मरेर लानु के छ र? अप्ठ्यारोमा परेकालाई सहयोग गर्न सकिएन भने के मानव भएर जिउनु?"

मनकारी अध्यक्ष बेहनाले भेरी अस्पतालमा  यसअघि २ सय अक्सिजन सिलिन्डर खरिदका लागि २ लाख नगद र वाटर डिस्पेसन्सरी मेसिन लगायत सहयोग गरिसकेका छन् भने आफ्नै वडामा अक्सिजनसहितको कोरोना आइसोलेसन सन्चालन गरेर जनताबाट धन्यवादको पात्र बनिसकेका छन् ।


प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  २१:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP