नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • समाजसेवी विमल चन्द मित्रमण्डलको प्रवक्ता नियुक्त
समाजसेवी विमल चन्द मित्रमण्डलको प्रवक्ता नियुक्त
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ ५, २०७८ बागेश्वरी पोस्ट
समाजसेवी विमल चन्द मित्रमण्डलको प्रवक्ता नियुक्त

नेपालगन्ज ।भेरी अस्पताल नेपालगन्जमा सुन्दर काण्ड मित्रमण्डल अन्जनी माता रसोइद्वारा संचालित बिरामी र बिरामीका कुरुवालाई सहुलियतमा खाना दिने गरिएकोमा उक्त कार्यमा सक्रियता देखाइरहेका समाजसेवी बिमल चन्दलाई व्यवस्थापन समितिले प्रवक्तामा नियुक्ति गरेको छ ।

संस्थाका अध्यक्ष विनोदकुमार राठीले चन्दलाई नियुक्तिपत्र दिंदै शुभकामना व्यक्त गरेका छन् । यो महामारी र संकटमा बिरामी र कुरुवालाई मध्येनजर गर्दै नेपालगन्जको भेरी अस्पतालमा २० रुपैयाँमा पटेभरी खाना खुवाउने गरिएको छ। उक्त कार्यमा नेपालगन्जका युवा व्यवसायी, समाजसेवी चन्दले समन्वयकारी भूमिका निर्वाह गर्दै देश विदेशबाट सहयोग जुटाइरहेका छन् ।

अन्जनी माता रसोइको अगुवाईमा कोभिडको महामारीमा नेपालगन्जको भेरी अस्पतालमा आउने बिरामी तिनका कुरुवा लाई बिगत लामो समस्यदेखि २० रुपैयाँमा खाना खुलाउने गरिएकोमा हिजोदेखि साँझ पनि जेठ मसान्तसम्म २० रुपैयाँमै खुलाउने सूचना जारी गरेको छ । नेपालगन्ज स्थित हुनुमानगडी मन्दिरका गुरुका भक्तजन्बाट सुन्दरकाण्ड मित्र मण्डल परिवारले यस्तो महानकार्य संचालन गर्दै आएको हो ।

बाँकेलगायत विभिन्न जिल्लाबाट भेरी अस्पताल आउने बिरामी र कुरुवाको लागि सहुलियत दरमा खाना खान पाउँदा उनीहरूले खुशी व्यक्त गरेका छन् । चन्दले केही दिन अघि आमाको मुख हेर्न दिनमा खाद्यान्न सहयोग गरेका थिए । प्रवक्ता चन्द विगत लामो समयदेखि नेपालगन्जमा रहेर सामाजिक अभियानमा सहकार्य गर्दै आएका छन् । पत्रकारितासंग सम्बन्धित भएकोले उनले कोभिडको पहिलो लहरमा नेपालगन्जका पत्रिका वितरकलाइ पनि सहयोग गरेका थिए ।

नेपालगंज विल्डर्स प्रा ली का प्रबन्ध संचालक, नेपाल तरूण दल बाँकेको सह सचिव पदमा आवद्ध चन्द नेपालगंज उपमहानगरपालिका उप प्रमुखको सचिवालय समेत हेरिरहेका छन । बिरामीको सेवाका लागि अक्सिजनको जो गरेर सम्बन्धित सल्यान लगायत ठाउँ पुरयाउनुका साथै कोभिड व्यवस्थापनमा सहयोगी भूमिकामा छन् ।

अहिले चन्दलाई विहान देखी वेलुका अबेर सम्म जो कोहिले पनि भेरी अस्पताल, रेडक्रस,अंजनी माता रसोई लगायतका ठाँउमा भेट्न सकिन्छ । आफुले स्वास्थ्य पढेको कारण सहज भएको हुँदा सकेसम्म विरामीहरुलाई परेको समस्या सामाधान गरिरहेको उनी बताउँछन् । 


प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  २२:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP