नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारी ५ मा बन्दै गरेको आइसोलेसनलाई सहयोग
राप्तीसोनारी ५ मा बन्दै गरेको आइसोलेसनलाई सहयोग
बागेश्वरी पोस्ट
सोमबार, जेठ १०, २०७८ बागेश्वरी पोस्ट
राप्तीसोनारी ५ मा बन्दै गरेको आइसोलेसनलाई सहयोग

राप्तीसोनारी(बाँके) । राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ५ मा बन्दै गरेको आइसोलेसनका लागि सहयोग गरिएको छ । 

वडाका कोभिड संक्रमितलाई राख्न बन्दै गरेको आइसोलेसनका लागि विभिन्न संघसंस्था एवं व्यक्तिहरुले सहयोग गरेका छन् । राप्तीसोनारी ५ रिहार डाँडास्थित अप्सरा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले आज वडाध्यक्ष झग्रु थारुलाई १० हजार रुपैयाँ सहयोग गरेको छ । अध्यक्ष कृष्णी गिरी, उपाध्यक्ष कमला विक, सचिव रमा वली र कोषाध्यक्ष जानका पुनले अध्यक्ष थारुलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै वडा नम्बर ५ रिहार डाँडामै रहेको जय बागेश्वरी बाल संरक्षण केन्द्रले पनि आइसोलेसनका लागि १ हजार ५ सय रुपैयाँ सहयोग गरेको संस्थाकी अध्यक्ष तारा वलीले बताउनुभयो । त्यस अवसरमा उपाध्यक्ष धनसरी वली र कोषाध्यक्ष यमकला बस्नेत पनि उपस्थित हुनुहुन्थ्यो । आइसोलसनका लागि नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव पत्रकार हेमन्त चौधरीले पनि एक थान सिलिण्डर र मास्क तथा सेनीटाइजर सहयोग गर्नुभएको छ । 

सहयोगीहरुले राप्तीसोनारी क्षेत्रमा कोभिड संक्रमित भई समस्यामा परेर सहयोग आवश्यक भएकाहरुलाई सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।


प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP